मनोरञ्जन समाचार समाज

यायोक्खा धरान- १५ ले उधौली पुजा र वाबू (चिन्डो) को प्रतिमा अनावरण

किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिती धरान १५ ले उधौली पुजा, साकेला प्रदर्शनी तथा वाबु ( चिन्डो)को प्रतिमा र कफि गार्डनको स्तम्ब अनावरण गरिएको छ । प्रकृतिक पुजक किरात राईहरुको उधौली साकेला, साकेन्वा, भुमे, यले सम्वत ५०८३ किरातीहरुको दोस्रो पर्व उधौलीको अवसरमा साकेला नाच प्रर्दशनी, कफि गार्डन स्तम्ब र वाबुको प्रतिमा अनावरण कार्यक्रम धरान उपमहानगरपालिका वडा […]

राजनिती

राष्ट्र प्रमुखको तस्वीर नराख्ने मेयर साम्पाङको अडान, राजनिती दलको पुन: तस्वीर राख्न ३ दिने अल्टिमेटम

धरानका मेयर हर्क साम्पाङले पुष १२ गते राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर आफ्नो कार्यकक्षको भित्ताबाट हटाएर किराती प्रथम राजा यलम्बरको तस्वीर राखेपछि पुन तस्बिर राख्न गएका दलका नेता, कार्यकर्ताहरु तस्बिर नराखी फर्किएका छन् । राजनिती पार्टीहरुको भतृ संगठनका नेता कार्यकर्ता र्याली सहित आउने भएपछि बिहानैदेखि उपमहानगरपालिकामा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । प्रहरीले भित्र प्रवेश […]

महिला/बालबालिका राजनिती

कार्यपालिका सदस्यद्वारा महिला पत्रकारलाई हातपात, कारबाही गर्न माग गर्दै प्रहरीमा निवेदन

धरान उपमहानगरपालिकाको कार्यपालिका सदस्य विकास भाटीद्वारा पत्रकार रश्मि प्रधानको मोबाइल खोस्न हातपात गरेका छन् । प्रधान ‘कपुरी न्युज’ आबद्ध छिन भने उनी पत्रकार नेपाल पत्रकार महासङ्घ सुनसरीकी सचिवालय सदस्य समेत हुन । धरान उपमहानगरपालिकाले पब्लिक हाई स्कुल मैदानमा आयोजना हुने ‘धरान डे’ मेलाका लागि टेण्ट हाउले पण्डालको स्टल बनाउँदै छ । सोमवार दिउँसो ‘धरान डे’ […]

मनोरञ्जन समाचार

प्रदेश स्तरीय एसईई आइडल २०२४ को अडिसन चैत दोस्रो साता देखि सुरु हुने

🖋लक्ष्मण थापा धरान: पुस १६ गते सोमबार धरान-१६ स्थित यु.एन. कलेजको ट्रेनिङ हलमा पत्रकार सम्मेलन गर्दै फक्ताङलुङ् मिडिया हाउस प्रा.लि.ले “शिक्षाका लागि संगीत” भन्ने मुल नाराका साथ एसईई आइडल प्रतियोगिता गर्नेे जानकारी गराएका छन। बिगत २०७५ साल देखि प्रदेश स्तरीया एसईई आइडल प्रतियोगिता फक्ताङलुङ् मिडिया हाउस प्रा.लि.ले गायन र नृत्य विधामा गर्दैै आइरहेको छ । […]

समाज

वरिष्ठ पत्रकार गोकुल पोखरेलको निधन

गोरखापत्रका पूर्व सम्पादक वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा निधन भएको छ।श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित उनको काडमाण्डौ स्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा आज सोमवार बिहान निधन धरान स्थित आफन्तजनले बताएका छन् ।पोखरेल पण्डित स्वर्गीय छविलाल पोखरेलका छोरा थिए । उनको जन्म सन १९३६ डिसेम्बर १५ तारिखको दिन धरानमा भएको थियो ।पोखरेलले नेपालमा पत्रकारिताको […]

मनोरञ्जन समाचार

कन्टेन्ट क्रिएटर उमा चाम्लिङ सिक्किम प्रहरीद्वारा रिहा, नेपाल आईपुगिन

सिक्किम प्रहरीद्वारा पक्राउ गरेकी खोटाङकी कन्टेन्ट क्रिएटर उमा चाम्लिङ राई रिहा भएकी छिन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ की उमालाई सिक्किमको सरकारले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोपमा शनिवार पक्राउ गरेको थियो । फेसबुक लाइभ मार्फत उमाले आफू रिहा भएको बताएकी हुन् । उमाले आफूले विना कारण पक्राउ गरिएको भन्दै दुःख व्यक्त गरेकी छिन् । भनेकी […]

धरान विशेष

गुरुङ समुदायको चाड तमु ल्होसार सामुहिक रुपमा धरानमा पनि मनाए

धरान १८ मा रहेको गुम्बामा सदा झै यो बर्ष पनि गुरुङ समुदायले सामुहिक रुपमा तमु ल्होसार मनाएका छन। तमु ल्होसार गुरुङ जातिको महान चाड हो। नयाँ वर्ष तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको अवसरमा मनाउने गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पति भएको मानिन्छ । […]

खेलकुद

तेस्रो अशोक बास्फोर स्मृति बास्केटबल रनिङ कपको उपाधी इमोर्टल क्लबलाई

🖋लक्ष्मण थापा पुस ७ गतेदेखि धरान- १६ स्थित ईन्डोर वास्केट बल कोर्टमा डायनामिक युथ क्लबको आयोजनामा शुरु भएको खेल आज शनिबार भएको फाइनल खेलमा ब्रदर्श क्लबलाई ७५-७१ अंकको झिनो अन्तरले पराजित गर्दै इमोर्टल च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो क्वाटरमा इमोर्टलले १९-११ अंकको अग्रता लिएको थियो । दोस्रो क्वाटरमा भने ब्रदर्शले समाउदै २५-१४ […]

राजनिती

संयुक्त संघर्ष समितीले पुस १८ र १९ गते मेची राजमार्ग बन्दको आव्हान

मङ्सिर ३० गते र पुस १ गते प्रदेस न. १ पुन: नामाङ्कन संयुक्त संघर्ष समितीले कोशी प्रदेश बन्दको आव्हन गरेका थिए। बन्द गरेको आरोपमा पहिचानवादी नेता बुलेट किराती (अन्जेश राई) पक्राउ परेको थियो तत्काल रिहाइको माग गर्दै यही पुस १८ र १९ गते मेची राजमार्ग बन्द को आव्हान गर्दै संघर्ष समितीले विज्ञप्ती जारी गरेका छन। […]

राजनिती

ललितपुर आन्दोलनमा विद्मार्थीहरुको मृत्यु भए पछि बिरोध गर्दै भानुचोकमा दिप प्रज्वलन र कोण सभा

पुस १३ गते शुक्रवार लालितपुरको बालकुमारी ईपिएस कोरिया शाखा अगाडि भएको आन्दोलनमा मृत्यु भएका युवाहरुलाई श्रद्वान्जली व्यक्त गर्दै दिप प्रज्वलन गरेर विभिन्न राजनीति दल, दलका भातृ संगठनहरुले आज धरानको भानुचोकमा कोण सभा गरेका छन। इपिएस कोरिया शाखा बाट भाषा परीक्षा उतिर्ण गरेका नेपाली कामदारहरुलाई कोरिया सरकारले आफ्नो देशमा काम गर्न लादै आईरहेको छ। अहिले नेपाली […]