स्वास्थ्य/जिवनशैली

बिश्व क्यान्सर दिवसको दिन धरान बिराटनगर ७० कि.मि.साईकल राईड हुदै

कोले न्युज: साईक्लिष्ट प्रेमीहरुका लागी सुनसरीको धरानमा धरान बिराटनगर साईकल यात्रा हुने भएको छ । राष्ट्र भरीका साईक्लिष्ट प्रेमीहरुका लागी जीबनका लागि साईकल यात्रा नामक साईकल यात्रा कार्यक्रम हुन लागेको हो । धरान साईक्लिष्ट धरानको आयोजनामा यहि आउदो माघ २१ गते आईतबार अग्रेजी समय अनुसार ४ फ्रेबुवरीका दिन बिश्व क्यान्सर दिवसको अबसर पारेर उक्त साईकल […]

खेलकुद

मैत्रीपूर्ण फुटबल खेलको उपाधी प्रेस युनियन सुनसरीलाई

पुस १९ गते शुक्रबार आयोजक द योङ्ग बद्र्रस क्लब र प्रेस युनियन सुनसरी बिच भएको मैत्रीपुर्ण फुटबल खेलमा प्रेस युनियन सुनसरी बिजयी भएको छ। द योङ्ग बद्ररस क्लबलाई पराजित गर्दै प्रेस युनियन सुनसरीले मैत्रीपूर्ण फुटबल खेलको उपाधि जितेको छ। इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलको अघिल्लो दिन आज सम्पन्न मैत्रीपूर्ण […]

समाज

इटहरीमा हात्ती रोक्न मेयर हेमकर्ण पौडेलको आईडियामा खाड्ल र पर्खाल बनाउदै

कोले न्युज: गत मङ्सिर १३ गते इटहरी-२ का रबिन खड्काको हात्ती आक्रमणबाट ज्यान गयो । जङ्गली हात्तीको समूहले स्थानीयको घर भत्काउनुका साथै बालीनाली तथा अन्नमा समेत क्षति पुर्‍यायो । हालसालै थप २ जना हात्तीको आक्रमणबाट घाइते समेत भएका छन् । अहिले इटहरीमा मात्र नभई कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा समेत हात्तीको आतङ्क छ । […]

मनोरञ्जन समाचार

‘गोर्खा वारियर’ को ग्राड रेड कार्पेट सो धरानमा फागुन ५ गते हुने

कोले न्युज: मलाया युद्धको ऐतिहासिक चलचित्र ‘गोर्खा वारियर’ले बेलायतपछि रेड कार्पेट प्रिमियर शो धरानमा गर्ने भएको छ । लण्डनपछि दोस्रो पटक चलचित्रको धरानमा रेड कार्पेट शो हुने भएको हो । धरानमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक मिलन चाम्स र कार्यकारी निर्माता ज्योतिराज राईले उक्त जानकारी दिएका हुन । पूर्वका चलचित्रकर्मीहरूको उपस्थिति रहेको छलफलमा निर्देशक […]

खेलकुद

हिसान बास्केटबल प्रतियोगितामा धरान उच्च विजयी

हिसान सुनसरी खेलकुद सप्ताहको बुधवार भएको बास्केटबल प्रतियोगिताको फाइनल प्रतियोगितामा छात्र र छात्रा दुवै प्रतिस्पर्धाको उपाधि धरान उच्चले चुमेको छ । प्रतियोगिताको छात्र र छात्रा दुवै बास्केटबल प्रतिस्पर्धाको उपाधि धरान उच्चका विद्यार्थीहरूले कब्जा गरेको हो । उपाधि सँगै धरान उच्चले बिहीबार कलेज परिसरमा विद्यार्थीहरूलाई सम्मान गरेको छ । हिसान बास्केटबलमा छात्रतर्फ सहभागी ८ स्कुललाई पछि […]

राजनिती

निर्वाचन आयोगले उपनिर्वाचन बैशाखमा गर्ने तयारीमा

निर्वाचन आयोगले आगामी वैशाखमा उपनिर्वाचन गर्ने तयारीमा संगै सरकारसँग प्रारम्भिक छलफल सुरु गरेको छ ।स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा रिक्त रहेका पदको उपनिर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोगले सरकारसँग परामर्श गर्ने तयारी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। आयोगका अनुसार प्रतिनिधि सभा, प्रदेश सभा, जिल्ला समन्वय समिति र स्थानीय तह गरी […]

आर्थिक

बराहले बचत रकम फिर्ता लिन आउन बचत कर्ताहरुलाई आग्रह गर्‍यो

कोले न्युज: बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरानका अध्यक्ष मान बहादुर विश्वकर्माले वक्तव्य जारी गरि बचत रकम फिर्ता लिन आउन आग्रह गरेका छन। मंगलवार एक वक्तव्य जारी गरी साना बचत कर्ताहरुलाई आफ्नो बचत रकम फिर्ता लिन आउन आग्रह गरेको छ।यस अघि ५०० सय रुपैयाँ बचत रकम रहेका ३ हजार ३ सय ३८ वटा […]

राजनिती

शुल्क बढाएको विरोध गर्दै हात्तीसार क्याम्पसमा विद्यार्थी संगठनहरुद्वारा तालाबन्दी

कोले न्युज: विद्मार्थी संगठनहरुले मंगलबार केन्द्रीय प्रविधि क्याम्पस हात्तिसरमा वृद्धि गरिएको शुल्क घटाउन माग गर्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् । क्याम्पसमा टाँसिएको विज्ञप्तिमा वृद्धि गरिएको शुल्क घटाउन पटकपटक माग गरी वार्ता गर्दा समेत नघटाएकाले अनिश्चित कालिन तालाबन्दी गरिएको उल्लेख छ । विज्ञप्तिमा विद्यार्थी सङ्गठनहरूको नाम तथा हस्ताक्षर मात्र उल्लेख छ। तालाबन्दी गर्ने सङ्गठनहरू अनेरास्ववियु, […]

स्वास्थ्य/जिवनशैली

बिपिका उपकुलपती माथी भएको सांघातिक आक्रमणको काँग्रेसद्वारा घोर भर्त्सना

बिपि प्रतिष्ठानका का.मु. उपकुलपती प्राड.प्रल्हाद कार्कीलाई आफ्नै कार्यकक्षमा सांघातिक आक्रमणको प्रयासको घटना प्रती नेपाली काँग्रेसले घोर भर्त्सना गर्दै विज्ञप्ती जारी गरेको छ। विज्ञप्तीमा भनिएको छ, नेपालकै प्रतिष्ठीत बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घटेको घटनाप्रती नेपाली काँग्रेसको गम्भीर ध्यानकषर्ण भएको छ। संस्थामा हुने कुनैपनी असोभनीय कार्यको जहिले पनि नेपाली काग्रेस घोर निन्दा र भर्त्सना गर्दछ। माघ […]

राजनिती

नेपाली काँग्रेस धरानद्वारा सहिदहरुको सम्झनामा दिप प्रज्वलन

कोले न्युज: सहिद दिवसको अवसरमा प्रजातन्त्र प्राप्तिका लागि बलिदान दिएका सहिदहरूप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गर्दै नेपाली काँग्रेस धरान नगर समितिले मगलबार साँझ भानुचौकमा दीप प्रज्वलन गरेको छ । ‘समुदायमा काँग्रेस’ मूल अभियानका साथ सहिदहरूको बलिदानलाई सम्झँदै सम्मान र श्रद्धाञ्जली अर्पण गर्न दीप प्रज्वलन गरिएको काँग्रेस धरान नगर सभापति श्याम पोख्रेलले बताए । काँग्रेस केन्द्रीय […]