कोले न्युज डट कम्

About Author

1549

Articles Published
राजनिती

सरकारले ल्याएको अध्यादेश संबैधानिक व्यवस्था अनुसार नै छ: मुख्यमन्त्री

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट सरकारले काम कारबाही गर्नु असंवैधानिक नभएको बताउनुभएको छ।आईतावार प्रेस चौतारी मोरङकाे अधिवेशनको उद्घाटन...
राजनिती

कांग्रेसको क्रियाशील सदस्यता नविकरण फागुन २९ गते सम्म बुझाउन परिपत्र

धरानः नेपाली कांग्रेसले घरघरमा गएर क्रियाशील सदस्यता नविकरण गर्ने भएको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १...
शिक्षा

पब्लिक हाई स्कुल एल्मुनाई एसोसिएसनले स्वर्ण उत्सव सम्मान कार्यक्रम माघ...

धरान: पब्लिक हाई स्कुल धरानमा अध्यानरत पुर्व विद्यार्थीरुले स्वर्ण उत्सव सम्मान कार्यक्रमको आयोजना गर्ने भएको छ। पुरानो स्मरणलाई पुनारावृत्ति गर्ने...
धरान विशेष

महिला सीप विकाश केन्द्रको शाखा कार्यलय धरानमा पनि विस्तार

धरानमा महिला सीप विकास तालिम केन्द्रको शाखा कार्यालय बिस्तार भएको छ। धरान- ८ स्थित लांघाली चोकमा शाखा कार्यालयको शनिबार उद्वाटन...
समाज

प्रेस सेन्टर कोशी अध्यक्षमा राजन राई निर्वाचित

विराटनगर: प्रेस सेन्टर नेपाल प्रदेश १ (कोशी)को अध्यक्षमा राजन राई निर्वाचित भएका छन् । विराटनगरमा शुक्रबार सम्पन्न भएको तेस्रो अधिवेशनबाट...
समाज

स्वर्गीय सुरज शंकरका छोराहरुले बुबाको नाममा अक्षयकोष स्थापना

धरान: स्वर्गीय सुरज शंकरका दुई छोराले स्वर्गीय बुवाको नाममा अक्षयकोष स्थापना गरिदिएका छन ।बिहीबार धरान – १५ का युवराज शंकर...
स्वास्थ्य/जिवनशैली

वीपी प्रतिष्ठान धरानमा फार्मेसी, जलन र क्यान्सर भवनको स्वास्थ्य मन्त्रीद्वारा...

धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नवनिर्मित फार्मेशी, जलन र क्यान्सर भवनको स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् प्रतिष्ठानका सहकुलपति...
खेलकुद

राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको आयव्यय सार्वजनिक

धरान: धरानमा सम्पन्न भएको राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको धरान व्याडमिन्टन क्लबले आयव्यय सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको आयव्यय नाफामा रहेको...
समाज

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को तेस्रो प्रदेश महाधिवेशन सम्पन्न

पान्थर: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को पाँचथर सदरमुकाम फिदिममा सोमबार सम्पन्न तेस्रो प्रादेशिक महाधिवेशनले विजयबोध लाओतीको अध्यक्षतामा १९ सदस्यीय...
आर्थिक

जोखिम मोलेर सप्तकोशी नदीबाट पहाडको बाँस तराई ढुवानी

सप्तकोशी नदी यतिबेला बाँस ढुवानी गर्ने जलमाध्यम बन्दैगइरहेको छ । पुर्वका पहाडी जिल्लाहरु भोजपुर, उदयपुर, धनकुटा र खोटाङबाट बाँसको घनाहरु...