खेलकुदको माध्यमबाट धरानले आफ्नो इतिहास रचेको छ: मुख्यमन्त्री कार्की
धरान: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुदको माध्यमबाट धरानले आफ्नो इतिहास रच्न सफल भएको बताउनु भएको छ ।धरान–१६ स्थित रङ्गशालामा...









