धरानका १० राजनैतिक दलहरुले खानेपानीको मूल्य बृद्वी ७२ घण्टा भित्र...
धरान खानेपानी बोर्डले अवैज्ञानिक ढंगबाट खानेपानीको मूल्य बृद्वी गरेको भन्दै धरानका १० राजनिती दलले खानेपानी बोर्डमा ज्ञापन पत्र बुझाएका छन।...