धरानमा अन्तर प्लस टु वक्तृत्वकला प्रतियोगिता : १८ जना फाइनलमा
धरान: धरान उप–महानगरव्यापी अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगिताको छनोट चरण धरान-८ स्थित सहिद स्मृति मा.बि.को सभाहलमा आइतबार सम्पन्न भएको...









