कोशी प्रदेश सरकारले ल्याएको प्रदेश आमसञ्चार विधेयकको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा धर्ना
सुनसरी: कोशी प्रदेश सरकारले ल्याएको प्रदेश आमसञ्चार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको सञ्चारकर्मीहरुले विरोध जनाइरहेका छन् । यसैक्रममा सुनसरीका पत्रकारहरुले समेत जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण धर्नासँगै विधेयक खारेजीको माग गरेका छन् । विद्येयकमा कतिपय प्रावधान सच्याउन माग गर्दै निरन्तर आन्दोलनमा होमिएका सञ्चारकर्मीहरुले कोशी प्रदेश सरकारलाई दबाब दिने उद्देश्य स्वरुप जिल्ला प्रशासन कार्यालय सुनसरी अगाडि धर्नासँगै […]









