धरान प्रबेसद्वार तीनकुनेलाई सिरिजंगा चौक नामकरण
धरान उपमहानगरपालिकाले दक्षिण तर्फबाट धरान प्रवेश गर्ने मुख्य नाका तीनकुनेलाई ‘सिरिजंगा चौक’ नामाकरण गरेको छ । उपमेयर आइन्द्र विक्रम वेघाले आज शनिवार बिहान चौकमा आयोजित कार्यक्रम बिच ‘सिरिजंगा चौक’ लेखिएको डिजिटल साइनबोर्ड अनावरण गरेर विधिवत् नामाकरण गरेका हुन । धरान नगरपालिकामा तत्कालीन मेयर मनोजकुमार मेयाङबोको कार्यकालमा त्यहाँ किरात सिपरजंगा लिपिका प्रवर्द्धक सिरिजंगको पूर्ण कदको शालिक […]









