अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)
प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३ जना पहिचानवादी नेता, कार्यकर्ताहरू मनकुमार याम्फु राई, बुलन चेम्जोङ लिम्बु र सानु लिम्बुलाई विना सर्त रिहाइ नगरे सम्म सङ्घर्ष समितिले धनकुटा बन्दको आव्हान गरेको हो । उनीहरू ५ दिन देखी धनकुटा जिल्ला प्रहरी कार्यालयको हिरासतमा […]









