हिबिस्कस बोर्डिङका कक्षा-१२ का बिद्यार्थीलाई बिदाई र एस.ई.ई. दिएकालाई शुभकामना
कार्यक्रममा बिद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरि मनोरञ्जन दिलाएका थिए। कार्यक्रम कक्षा-११ कि छात्रा सुप्रीया तामाङको अध्यक्षतामा भएको थियो।
कार्यक्रममा बिद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरि मनोरञ्जन दिलाएका थिए। कार्यक्रम कक्षा-११ कि छात्रा सुप्रीया तामाङको अध्यक्षतामा भएको थियो।
सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं.१ स्थित प्राचीन हरिद्वार चतरा धाममा आजबाट वाह्रवर्से पिण्डेश्वर पुर्ण महाकुम्भ मेला सुरु भएको छ । १२ वर्षपछि आयोजना भएको उक्त मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् । नेपालमा चतराधाममा लाग्ने उक्त मेला आज मङ्गलवार अर्थात् चैत्र महिनाको शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय तृतीया अर्थात् वैशाख २८ गतेसम्म सञ्चालन […]
धरान: बाह्र वर्षमा लाग्ने पिण्डेश्वर महाकुम्भ मेला उद्घाटन भएसंगै दर्शनार्थी भक्तजनहरुका लागि एक महिने निःशुल्क हेल्थ डेस्क राखिएको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीले धरानस्थित ऐतिहासिक पवित्र धार्मिक स्थल पिण्डेश्वर मन्दिर परिसरमा कांग्रेसको क्षेत्रीय स्वास्थ्य विभागको संयोजनमा र नेपाली कांग्रेस प्रदेशसभा १(१), १(२), धरान नगर, १४ नं. वडा र नेपाल […]
राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन हुने पिण्डेश्वर महाकुम्भ मेलाको अवसरमा चैत २७ गते मङ्गलवार धरान उपमहानगरपालिकाले स्थानीय बिदा दिने भएको छ । पिण्डेश्वर महाकुम्भ मेला राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वराहक्षेत्रमा कुम्भस्थान गरी मङ्गलवार औपचारिक उद्घाटन हुने कार्यक्रम छ । धरान उपमहानगरपालिका कार्यालयद्वारा सोमवार सार्वजनिक सूचना जारी गर्दै पिण्डेश्वर महाकुम्भ मेलाको उद्घाटनको अवसरमा स्थानीय बिदा दिने जानकारी गराएको […]
धरान रङ्गशालामा जारी चौथो विक्रम राई स्मृति भेट्रान फुटबलको सोमबारको २ खेलमा पालैपालो धरानका २ टिम धरान भेट्रान फुटबल क्लब र हाम्रो धरान भेट्रान फुटबल क्लब विजयी भई प्रतियोगीको सेमिफाइनलमा प्रवेश गरेको छ ।पहिलो खेलमा आयोजक धरान भेट्रान क्लबले कन्काई भेट्रान फुटबल क्लब सुरुङ्गा झापालाई १०-२ गोल विशाल फराकिलो अन्तरले पराजित गर्यो । खेलामा विजेता […]
बिद्यालयका प्रधानाध्यापक डा.झाले अभिभावकहरुलाई आगामी नया शैक्षिक शत्र २०८१ को बारेमा पुर्णरुपमा जानकारी दिए। प्रायजसो विभिन्न रचनात्मक कार्यक्रमहरु गरिरहने पब्लिक हाईस्कुल कोशी प्रदेसकै नमुना बिद्यालयको रुपमा परिचित रहेको छ। बर्षैभरी नेपालका विभिन्न भागका बिद्यालयहरुले शैक्षिक भ्रमणमा आउदा पब्लिक हाईस्कुलको भ्रमण गर्ने गरेका छन।
धरान १६ स्थित रंगशालामा दिउँसो ३ बजेबाट सुरु भएको पहिले खेलमा दमक लखनपुरले बिराट मेगा भेट्रान फुटबल क्लब मोरङलाई १-० गोल अन्तरले हरायो भने ५ बजेबाट सुरु भएको दोस्रो खेलमा रारा भेट्रान फुटबल क्लब धनकुटाले मिल्स भेट्रान फुटबल क्लब बिराटनगरलाई ३-१ ले पराजित गरेको छ। दमक लखनपुर भेट्रान फुटबल क्लबका जितका लागि खेलको पहिलो हाफको […]
कोले न्युज धरानमा शनिवार भएको पाँचौँ मिस्टर कोशी उपाधि विनोदकुमार नेपालीले हात पारेको छ। शारीरिक सुगठन प्रतियोगितामा भिजन फिटनेसका विनोद पाँचौँ मिस्टर कोशी घोषित भए। प्रतियोगिता एलाइनेट जिम धरानले आयोजना गरेको हो । जिमको २१ औ शारीरिक सुगठन प्रतियोगितामा उपाधिसँगै नगद १ लाख १५ हजार, ट्रफि, मेडल , प्रमाणपत्र र ५० हजार रुपैयाँ बराबरको मल्टिसेट […]
धरान-१२ चतरालाईन स्थित पब्लिक हाईस्कुलबाट कक्षा-१२ को अध्ययन पुरा गरि बार्षिक परीक्षाको तयारी गरिरहेका बिद्यार्थीहरुलाई शनिबार एक कार्यक्रम गरि बिदाई गरिएको छ।