महाकुम्भ मेलामा २९ सय बढीले कांग्रेसले राखेको हेल्थ डेस्कमा सेवा लिए
धरान, १४ बैशाखः बाह्रवर्षमा लाग्ने महाकुम्भ मेलामा आउने तिर्थालु तथा दर्शनार्थी भक्तजनहरुका स्वास्थ्यलाई मध्यनजर गर्दै नेपाली कांग्रेस, सुनसरीको एक नं. क्षेत्रीय समितिले धरानको पवित्र ऐतिहासिक धार्मिक स्थल पिण्डेश्वर बाबाधाम परिसरमा राखेको एक महिने निःशुल्क हेल्थ डेस्कमा स्वास्थ्य सेवा लिनेको संख्या २९ सय नाघेको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङका अनुसार गत चैत्र २७ गतेदेखि शुरु […]









