सुनसरीका विभिन्न संघसंस्थाहरुले धर्म गुरु श्रीनिवासाचार्यलाई तत्काल रिहाईको माग
काठमाण्डौंबाट पक्राउ परेको हिन्दु धर्मगुरु श्रीनिवासाचार्यलाई तत्काल रिहाई गर्न सुनसरीका विभिन्न संघसंस्था तथा व्यक्तिहरुले माग गरेका छन् । विभिन्न संस्था...









