कुलुङ जातिको चाक्चाकुरलाई राष्ट्रीय पर्वको रुपमा मनाउनु पर्छ: मन्त्री भण्डारी
धरान: कुलुङ जातिहरुको महान चाड मिनारी दाचाम् चासुम्लाे निङ्दाेङ चाक्चाकुर तथा येलेदाेङ ५०८५ काे अवसरमा आयोजित कार्यक्रममा बोल्दै कोशी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले कुलुङ जातिको महान पर्व चाक्चाकुरलाई राष्ट्रीय पर्बको रुपमा मनाउनु पर्ने बताउनु भएको छ। नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घ सुनसरीले आयोजना गरेको चाक्चाकुर विशेष कार्यक्रमको उद्घाटन गर्नु हुँदै […]









