समाज

नेपाली काँग्रेस धरानले भुकम्प प्रभावित क्षेत्र जाजरकोटमा दुई वटा घर बनाई दिने

नेपाली काँग्रेस धरान नगरका ६ जनाको टोली जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावित क्षेत्रमा पिडित परिवारलाई आवास निर्माण गर्न निबर्तमान मेयर तिलक राईको नेतृत्वमा मंगलबार धरान बाट जाजरकोट प्रस्थान गरेका छन। मंसिर ५ गते नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले गरेको निर्णय अनुरुप जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रका पीडित परिवारहरुलाई अस्थायी आवास निर्माण अभियानमा पार्टीका […]

महिला/बालबालिका

इटहरीमा ६८ बर्षीय महिलाको हत्या

सुनसरीको इटहरी उपमहानगरपालिका २ शान्तिनगर (राई टोल) कि मधुमाया पुरीको हत्या भएको छ । गोठमा काम गरिरहेको समयमा छिमेकी सन्तोष राईले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । हत्यामा संलग्न राईलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरिसकेको छ । घर पछाडिको गोठमा गोबर सोरिरहेकी ६८ वर्षीय पुरीलाई दिउँसो ३ बजे राईले खुकुरी प्रहार गरेको […]

आर्थिक

सुनको मूल्य अहिले सम्मकै उच्च

सुनको मूल्य अहिले सम्मकै उच्च बृद्वी भएको छ। आइतबार प्रतितोला रु १ लाख २० हजार आठ सय कायम भएको छापावाल सुनको मूल्य आज रु ८ सयले बढेर प्रतितोला रु १ लाख २१ हजार ६ सय पुगेको छ। नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो । आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख २१ […]

समाज

ट्रीपर पल्टीदा कोशी राजमार्ग अबरुद्व

शनिवार बिलुका साँगुरीगढी ६ धनकुटा स्थित कलबोटेमा ३ वटा ट्रिपर एक आपसमा ठोकिएर दुर्घटना हुँदा कोशी राजमार्ग अवरुद्ध भएको छ। भेडेटारदेखि लगभग ६ किलोमिटर उत्तरपश्चिम स्थित कलबोटेमा गए राती लगभग ७ बजे ट्रिपर दुर्घटना भएको हो । तीन वटा ट्रिपर एकआपसमा ठोक्किएर दुर्घटना भएको र सडक अवरुद्ध भएको भेडेटारका ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक […]

राजनिती

मेयर हर्क साम्पाङलाई एजेन्डाहरू विधि पूर्वक, ऐन कानुन अनुसार आउनु पर्‍यो मात्र भनेका हौ – एमाले संसदीय दल

धरान उपमहानगरपालिका कार्यपालिकाको बैठकमा मेयर हर्क साम्पाङबाट प्रस्तुत एजेन्डाहरूमा नेकपा एमाले वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले राजनीति नगरेको पालिका संसदीय दलले आज शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जनाएको छ । प्रत्यक्ष प्रसारण गर्न अनुमति दिएको कार्यपालिका बैठकको निर्णय एमालेलेसमेत पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने नीति लिएको एमाले धरान संसदीय दलका नेता तथा धरान-१५ का वडाध्यक्ष नरेशकुमार इवारमले जानकारी […]

समाज

सुनसरीका विभिन्न संघसंस्थाहरुले धर्म गुरु श्रीनिवासाचार्यलाई तत्काल रिहाईको माग

काठमाण्डौंबाट पक्राउ परेको हिन्दु धर्मगुरु श्रीनिवासाचार्यलाई तत्काल रिहाई गर्न सुनसरीका विभिन्न संघसंस्था तथा व्यक्तिहरुले माग गरेका छन् । विभिन्न संस्था तथा व्यक्तिहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उनको रिहाईको माग गरेका हुन् । सरकार विदेशी मिशनरीको इशारामा चलेर हिन्दुहरुमाथि बारम्बर निमर्म हुदै गएको पनि उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ । गौ हत्यारालाई कारबाही नगर्नु, पुरात्तात्विक […]

महिला/बालबालिका

देउसी भैलोको रकमबाट बिद्मार्थीलाई शैक्षिक सामाग्री वितरण

धरान- १५ नमुना श्रुर्तीमार्ग टोलमा रहेको गृह श्रमिक महिला ढाका लघु उद्ममी समाज नेपालले देउसी भैलो बाट जम्मा भएको रकम बालबालिकाका लागि खर्च गरेका छन। देउसी भैलोमा संकलन भएको जम्मा रकम मध्ये सामुदायिक सुरक्षा जालोको कोषमा ५ हजार देउसी भैलोमा सहभागी बालकलाकारहरुलाई वनभोज लागि ८ हजार ५० रुपैयाँ र धरान ५ मा रहेको श्री निशानदेवी […]

समाज

बराहक्षेत्रका मेयर श्रमदानमा जुटे

वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित बाक्सिङटार र सिलपाखा टोलमा मोटर बाटो पुर्‍याउन बाटोको ट्राक खोल्ने कार्य सुरु गरिएको छ । हालसम्म मोटर बाटो नपुगेको बाक्सिङटार र सिलपाखा टोललाई वराहक्षेत्र मन्दिर स्थित तमोर करिडोेरबाट मोटर बाटोले जोडन ट्राक खोल्ने कार्य नगर प्रमुख रमेश कार्कीले बुधबार श्रमदान अभियान मार्फत उद्घाटन गरेका छन् । वडा नं १ […]

समाज

हात्तीको आक्रमणबाट एक युवाको मृत्यु

जङ्गली हात्तीको आक्रमणमा परी इटहरी-२ का रविन खड्काको मृत्यु भएको छ । बुधवार राति ९ बजे उनलाई हात्तीले आक्रमण गरेको हो । हात्ती धपाउने क्रममा खड्कामाथि आक्रमण गरेको स्थानीयले बताएका छन् । लामो समयदेखि दैनिक २६ वटा जङ्गली हात्ती इटहरी आसपासको बस्तीमा आउने गरेका छन । साँझ साढे ५ बजेदेखि नै हात्तीको समूह गाउँमा आउने […]

धरान विशेष

महेन्द्र बहुमुखी क्याम्पस धरानका स्ववियु सभापती माथी आक्रमणका प्रयास गर्ने मिलापत्र गरि छुटे

महेन्द्र बहुमुखी क्याम्पस धरानका स्ववियु सभापति युवराज राईलाई आक्रमणको प्रयास गर्नेहरु इलाका प्रहरी कार्यलय धरानमा मिलापत्र गरे पछि छुनेका छन । आक्रमण प्रयास गर्ने विद्यार्थी नेता उमेश परियारसहित तीनै जनाले माफी मागेपछी आज प्रहरी नियन्त्रणबाट छुटेका हुन् । क्याम्पसले निकालेको छात्रवृत्तिको सुचनाबारे विवाद हुँदा मंगलबार परियारले घरबाट घरेलु हतियार ल्याएर आक्रमण प्रयास गरेपछि पक्राउ परेका […]