हिविस्कस वोडिङ स्कुलको पुस्तक रहित कार्यक्रम अन्तरगत हरेक हप्ता सामाजिक कार्य
धरान: हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले हरेक हप्ता सामाजिक कार्य गर्ने भएको छ ।स्कुलले यस वर्षदेखि संचालन गर्न लागेको पुस्तक रहित कक्षा संचालन गर्ने कार्यक्रम अन्तर्गत सो कार्यक्रम संचालन गर्न लागेको हो ।स्कुलले दिएको जानकारी अनुसार हरेक शुक्रवार सामाजिक कार्य गरीनेछ । विद्यार्थीहरुलाई समाज के हो ? सामाजिक कार्य के लाई भनिन्छ भन्ने कुराको […]









