राजनिती

बराह नगरपालिकाको १३ औ नगर सभा सम्पन्न

कोले न्युज: वराहक्षेत्र नगरपालिकाले शुक्रबार १३ औ ( पुरक ) नगर सभा सम्पन्न गरेको छ । नगर सभा मार्फत शिक्षा, स्वास्थ्य , पूर्वाधारसंगै धार्मिक पर्यटन बिकासमा जोड दिँदै बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगर सभामा नगर उप-प्रमुख नन्दुकुमारी सुनुवारले आर्थिक बर्ष २०८०/०८१ को( संसोधित सहित ) बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् […]

मनोरञ्जन समाचार

पुस २७ गते नेवारी लोकनृत्य, बाँसुरी वादन र धिमेबजा प्रतियोगिता धरानमा हुने

कोले न्युज: पुस २७ गते नेवा: सांस्कृतिक मञ्चको आयोजनामा धरानमा नेवारी लोकनृत्य, बाँसुरी वादन र धिमेबजा प्रतियोगिता आयोजना हुने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा नेवा: देय दबूँ अध्यक्ष मनोहर शाक्यले धिमे बाजालाई प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिने बताए । उनले भने ‘अब हरेक नेवार समुदायको घर-घरमा हुने शुभ कार्यहरूमा बजाइने ब्याण्ड बाजा तथा […]

स्वास्थ्य/जिवनशैली

सम्झौता अनुसार अन्तर्वार्ता नभए भन्दै विपिका चिकित्सकहरु फेरि आन्दोलनमा

कोले न्युज: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरु गत कार्तिक २० गतेको सहमति अनुसार प्रमोसनको अन्तर्वार्ता सुचारू नभए पछि शिक्षक चिकित्सकहरु पुनः आन्दोलित भएका छन। शिक्षक कल्याण समाजको अगुवाइमा मंगलबार बिहान ८ बजेदेखि १० बजेसम्म उपकुलपति कार्यालय अगाडी घेराउ गरेका छन्। समाजका अध्यक्ष डा.सेराज अहमद खानले मागको सुनाई नगरे बुधवार पनि घेराउ गर्ने […]

राजनिती

कोशी प्रदेश सभामुखमा राप्रपाका अम्बर बहादुर बिष्ट निर्विरोध

कोशी प्रदेशसभाका सभामुखमा राप्रपाका अम्बर बहादुर बिष्ट चयन भएको छ। सम्पूर्ण दलले समर्थन गरेपछि सङ्घीयता विरोधी दलको हातमा प्रदेश सभाको नेतृत्व पुगेको हो । तत्कालीन सभामुख बाबुराम गौतमले साउन १६ गते राजीनामा दिएपछि ६ महिना कोशी प्रदेशसभा सभामुख विहीन अवस्था थियो । डेडलकको अवस्थामा पुगेको संसद्को गतिशीलता बढाउन सभामुखको भूमिका प्रभावकारी हुने अनुमान गरिएको छ […]

आर्थिक

उद्मोग वाणिज्य संघ धरानद्वारा दुई पत्रकार र दुई व्यावसायीलाई सम्मान

सुनसरी उद्मोग वाणिज्य संघ धरानको ४० औँ बार्षिक साधरण सभा सम्पन्न भएको छ । संघले आफ्नो वार्षिक उत्सवको अवसरमा प्रत्येक वर्ष गर्दै आएको सम्मान कार्यक्रमलाई यस वर्ष पनि निरन्तर दिएका छन। सुनसरी उद्योग बाणिज्य संघ धरानको ४० औं साधरण सभाले वरिष्ठ पत्रकार हर्ष सुब्बा र पत्रकार खिलनाथ विश्वकर्मा कोईरालालाई पुरस्किृत तथा सम्मान गरेको हो । […]

धरान विशेष

धरानमा पहिलो पटक श्रमदाता र्‍याली बेल्चा, गैती र श्रम औजार सहित सहभागी भए श्रमदाताहरु

रोहित कुलुङ राई पुस २० गते देखि सुरु भएको १२३ औँ धरान उत्सवको चौथो दिन सोमबार बिहान धरानमा पहिलो पटक श्रमदाता र्‍याली निकालिएको छ। मेयर हर्क साम्पाङको नेतृत्वमा निकालिएको श्रमदाता र्‍याली धरान उपमहानगरपालिकाको प्राङगण बाट सुरु भएर नयाँ सब्जी बजार, भानुचोक, छाताचोक हुँदै पब्लिक स्कुलमा आएर समापन भएको थियो। र्‍यालीमा उपस्थीत श्रमदाताहरुले बेल्चा, गैती,कोदालो, मार्तोल […]

मनोरञ्जन समाचार

धरान उत्सवको तेस्रो दिन लोक दोहोरी प्रतियोगीता, ८ समूह सहभागिता

लक्ष्मण थापा १२३ औं धरान उत्सवको अवसरमा प्रत्येक दिन विविध साँस्कृतिक साँझ कार्यक्रमहरु प्रस्तुति भई रहेको छ। शुक्रबार पनि पब्लिक स्कुलको खेल मैदानमा लोक दोहोरी कार्यक्रम भएको हो । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको प्रमुख आतिथ्यतामा भएको लोक दोहोरी कार्यक्रममा लोक भाकालाई मनपराउने दर्शकको उपस्थिति रहेको थियो। लोक दोहोरी कार्यक्रममा ८ वटा समुहले भाग लिएको […]

राजनिती

कांग्रेसले सुरु गर्‍यो स्वस्थ्य नागरिक समुन्नत समाजको अभियान

धरानः नेपाली कांग्रेसले नागरिकलाई स्वस्थ्य बनाउने र समाजलाई समुन्नत बनाउने अभियान शुरु गरेको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिले आफु अन्तर्गतको क्षेत्रीय स्वास्थ्य विभागको संयोजन र सम्बन्धित वडा कार्यसमितिको व्यवस्थापनमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी अभियान शुरु गरेको हो । “स्वस्थ्य नागरिक समुन्नत समाज” भन्ने मूल नाराका साथ अभियान सञ्चालन […]

खेलकुद

प्रताप तामाङ धरान फुटबल क्लबको अध्यक्ष निर्विरोध निर्वाचित

धरान फुटबल क्लबको अध्यक्षमा प्रताप तामाङ निर्बिरोध निर्वाचित भएका छन। बुढासुब्बा गोल्डकपको आयोजक धरान फुटबल क्लबमा नयाँ नेतृत्व चयन भएको हो । शनिबार छैटौं साधारणसभाको उद्घाटन समारोह पुर्वउपप्रमुख एवं क्लबका संरक्षक मिनकुमार सुब्बाको प्रमुख आतिथ्यमा भएको थियो । धरान फुटबल क्लबलाई किशोर राई ले दुई दशक देखी नेतृत्व गर्दै आईरहेका थियो। राईकै नेतृत्वमा पुर्बमै पहिचान […]

राजनिती

भानुचोकमा दिप प्रज्वलन गरेर धरान काँग्रेसले मनायो १२३ औँ धरान उत्सव

नेपाली काँग्रेसले धरानले १२३ औ धरान उत्सव शुक्रवार साँझ भानु चोकमा दीप प्रज्वलन गरी मनाएको छ। नेपाली काँग्रेस धरान नगर सभापती श्याम पोख्रेलले भने ‘धराने जनता अन्य ठाउको भन्दा शिक्षित, सबल र सचेत रहेका छन् ।’ धराने जनता बिच कुनै मतभेद छैन भन्नका लागि पनि दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको उनले बताए । पब्लिक हाई […]