अपराध

धरानमा भएको घट्नामा संलग्नलाई कडा कारबाहीको माग राख्दै ६ जनाले दिए किटानी जाहेरी

धरान: जेन-जीको आन्दोलनको आवरणमा व्यक्तिगत सम्पत्ति तोडफोड, आगजनी र लुटपाट गर्नेलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै आज विहीबार ६ जनाले ईलाका प्रहरी कार्यलय धरानमा किटानी जाहेरी दिएका छन् । भदौ २३ र २४ गते भएको जेन-जीको आन्दोलन समाप्त भइसकेपछि भएको तोडफोड, आगजानी र लुटपाट आन्दोलनका नाममा व्यक्तिगत रिसिइवी साँध्ने नियतले भएको भन्दै संलग्नलाई कडा […]

राजनिती

तोडफोड,आगजानी घट्नामा संलग्लाई पक्राउ गरी कारबाही गर्न माग

धरान: नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय कार्यसमितिले तोडफोड, आगजानी र लुटपाटमा संलग्नमाथि हदै सम्मको कानुनी कारबाहीको माग गरेको छ। मंगलबार विज्ञप्ती जारी गर्दै धरान उपमहानगरपालिका अन्तर्गत विभिन्न स्थानमा भएको संगठित तोडफोड, आगजनी र लुटपाटका घटनाहरूमा ४ जनाको मृत्यु भएको पुष्टि भएको र घटनामा निजी सम्पत्तिदेखि वडा कार्यालयसम्ममा गम्भीर क्षति पुगेको भन्दै संलग्नमाथि […]

धरान विशेष

माओवादी कार्यालयमा आगजनी गर्ने ३ जना योजनकारको पहिचान सार्वजनिक

धरान: जेन–जी आन्दोलनको नाममा भदौ २४ गते धरानमा गरिएको तोडफोड र आगजनीमा नेकपा माओवादी केन्द्रको धरान–१ पेरिस खोल्सी स्थित कार्यालयमा सटर फुटाएर आगजनी गर्ने अराजक समुहको ३ जनाको नाम पार्टीले सार्वजनिक गरेको छ । माओवदी पर्टीद्वारा आज मंगलवार जारी विज्ञप्तीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) धरान उपमहानगर समितिको कार्यालयमा आगजनी तथा तोडफोडको आपराधिक घट्नाप्रति गम्भिर ध्यानाकर्ष […]

धरान विशेष

धरानमा जेन-जी आन्दोलनको नाममा अराजकता: पूर्व मेयर मेन्याङ्बोले प्रहरीमा दिए किटानी जाहेरी

धरान: जेन-जी आन्दोलनको नाममा धरानमा सार्वजनिक तथा निजी सम्पत्तिमाथि गरिएको तोडफोड र आगजनीविरुद्ध कडा कारबाहीको माग गर्दै धरानका पूर्व मेयर मनोजकुमार मेन्याङ्बोले इलाका प्रहरी कार्यालय धरानमा आज किटानी जाहेरी दर्ता गरेका छन् । पूर्व मेयर मेन्याङ्बोले आफूले सञ्चालन गर्दै आएको होटल कञ्चनजंघामा तोडफोड, आगजनी र लुटपाट जस्तो अराजक गतिविधि भएको उल्लेख गर्दै ५३ लाख २३ […]

धरान विशेष

प्रधानमन्त्री बन्न काठमाडौ गएका मेयर राई, मन्त्री पनि नपत्याएपछि धरान फर्केर रोए

धरान: नयाँ पुस्ता (जेन-जी)ले भदौ २३ गते भष्ट्र्चार र सामाजिक संजालमा लगाएको प्रतिबन्ध हटाउनु पर्ने माग राखेर आन्दोलन देशभर सुरु गरेका थिए। आन्दोलनको क्रममा १९ जना विद्यार्थीको प्रहरीको गोली लागेर मृत्यु समेत भएको थियो। २४ गते पुर्ण आन्दोलन चर्कियो आन्दोलनले उग्ररुप लियो। देश भरी सरकारी गैरसरकारी र व्यक्ती गत संरचनाहरु तोडफोड आगजानी संगै आन्दोलन राज्यको […]

धरान विशेष

जेन-जीको आन्दोलनमा सहीद भएकाको सम्झनामा दिप प्रज्वलन

धरान: भदौ २३ गतेको जेन- जीको आन्दोलनमा साहादत भएका युवाहरूको सम्झनामा नेपाल चिकित्सक संघ (एनएमए) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान इकाइले दीप प्रज्वलन गरेको छ । कार्यक्रम प्रतिष्ठानको नेपाल चिकित्सक संघको प्राङ्गणमा सम्पन्न भएको हो । जसमा एनएमएका सदस्य चिकित्सकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । अध्यक्ष डा. अरुण कुमार सिंहको नेतृत्वमा सम्पन्न कार्यक्रममा सहभागी […]

धरान विशेष

पार्टी कार्यालयमा आगजनी गर्नेलाई धरान एमालेले दोषीलाई कारबाही गर्न माग

धरानमा जेन-जी आन्दोलनको आवरणमा नेकपा (एमाले) धरान उपमहानगर कमिटीको पार्टी कार्यालयमा भएको आगजनी तथा तोडफोडको घटनाप्रति एमालेले गम्भीर खेद व्यक्त गरेको छ। एमाले धरान उपमहानगर कमिटीले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनालाई योजनाबद्ध षड्यन्त्र भन्दै दोषीहरूमाथि कडा कानुनी कारबाहीको माग गरेको हो। प्रेस विज्ञप्तिमा भनिएको छ कि “शान्तिपूर्ण आन्दोलनको आडमा केही प्रतिगामी तत्वहरूले पार्टीलाई कमजोर […]

धरान विशेष

धरानमा भएको तोडफोडमा मुख्य योजनाकारको आरोपप्रति विमल शाक्यको खण्डन

धरान: धरानमा जेन-जी आन्दोलनको क्रममा भएको तोडफोडको घटनामा आफूमाथि मुख्य योजनाकार भनी लगाएको आरोपप्रति धरान–१२ निवासी विमल शाक्यले कडा आपत्ति जनाउनु भएको छ । उहाँ धरानका अग्रज पत्रकार पनि हुन। शाक्यले एक विज्ञप्ति जारी गर्दै ‘भदौ २३ गते सरकारले निर्दोष बालबालिकाहरूमाथि क्रूर दमन गरेपछि उत्पन्न जनआक्रोशका कारण भोलिपल्ट धरानमा भएको विरोध कार्यक्रममा मात्र आम नागरिकको […]

धरान विशेष

धरानका मेयर साम्पाङ जिम्मेवारीबाट विमुख: नागारिक बचाउ अभियान

धरान: धरानमा पछिल्लो समय देखिएको अशान्ति र हिंसात्मक घटनाका कारण उत्पन्न संकटपूर्ण अवस्थालाई मध्यनजर गर्दै ‘सर्वपक्षीय नागरिक बचाउ अभियान २०८२’ ले शनिवार एक अपील जारी गरेको छ । अभियानले धरानको सामाजिक सद्भाव, सहिष्णुता र शान्ति कायम राख्न सबै नगरवासीलाई एकजुट हुन आह्वान गरेको छ । अपीलमा भनिएको छ, ‘धरानको सामाजिक सद्भाव, सहिष्णुता र शान्ति कायम […]

धरान विशेष

धरान सुनसान: जेन–जी आन्दोलनको असर, दशैंको मुखैमा चहलपहल हरायो

धरान: जेन–जीको आन्दोलन निष्कर्षमा पुगेपनि अहिले मुलुक पूर्ण रुपमा तंग्रिन सकेको छैन । उद्योग व्यापार, व्यवसाय, सार्वजनिक यातायातका साधन निर्वाध रुपमा चल्न सकेका छैनन् । जसको प्रभाव हरेक क्षेत्रमा परेको छ । बजार, उद्योग, सार्वजनिक सेवा र चाडपर्वको चहलपहल छैन सुनसान छ । सोमबारबाट शुरु गरिएको जेन–जीको आन्दोलनले मंगलबार नै सफलता पायो । भ्रष्टाचार, व्यथिति […]