मधेसी सेवा समाजको तेस्रो सधारण सभा सम्पन्न
मधेसी समाजको एउटै कल्पना एक सेवा समाज बनाउने चाहना”भन्न्ने मुल नाराका साथ मधेसी सेवा समाजको तेस्रो साधरण सभा सम्पन्न भएको छ । मधेसी समुदायको हकहीत तथा उत्थानका लागी बि.स. २०७८ सालमा सुनसरीको धरानमा स्थापना भएको मधेसी सेवा समाज सुनसरी जिल्ला कार्यसमतिको तेस्रो बार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको हो ।सुनसरीको धरान उपमहानगर १२ स्थित पब्लिक […]









