धरान विशेष

धरान एक्स्पोमा रोटे पिङले औला काटीएको भ्रामक समचार प्रती मुलसमितीको आपती

उद्मोग वाणिज्य संघ सुनसरीको आयोजनामा धरान १६ रगंशालामा फागुन ११ गते बाट धरान एक्स्पो संचालन भइरहेको छ। व्यवसायीहरुका हस्ताकला, वैज्ञानिक कृषि पद्धति, स्थानीय साधन स्रोतबाट उत्पादित वस्तुलाई प्राथमिकतामा राखेर निकासी र पैठारी गर्ने एक्स्पोको मुख्य उद्देश्य रहेको छ।

फागुन १६ गते धरान एक्स्पोमा रमिता हेर्न पुगेका सिराह घर भै पुर्वान्चल इन्जीनियरिङ क्याम्पसका विद्मार्थीको रोटे पिङले हातको औला चुढाईदिएको भन्ने सामजिक संन्जालमा भ्रामक समचार प्रती उद्मोग वाणिज्य संघ सुनसरी तथा धरान एक्स्पो २०८० आयोजक कमिटिको गम्भीर ध्यानाकर्ष भएको बिज्ञप्तीमा उल्लेख गरेको छ।

विज्ञप्तीमा भनिएको छ, धरान एक्स्पोमा फागुन १७ गते सम्म कोहि कसैको दुर्घटना नभएको र कुनै अप्रीय घटना नभएको जानकारी दिदै एक्स्पोको संन्चार कर्मीलेहरुले समचार सम्प्रेषण गर्दा सत्य तथ्य बुजेर मात्र सम्प्रेषण गरिदिन आग्रह गरेका छ्न

उक्त प्रेस विज्ञप्तीमा उद्मोग वाणिज्य संघ सुनसरीका महासचिव एवम धरान एक्स्पो २०८० मुल समिती सद्स्य सचिव महेन्द्र प्रधानले हस्ताक्षर गरेका छन।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।