इटहरीको सोल्टी होटेलमा ‘इष्टर्न ट्राभल मार्ट २०२४’ उद्घाटन
इटहरीमा शुक्रबारबाट स्टर्न ट्राभल मार्ट सुरु भएको छ। मार्टको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका छन। जेठ २७ गतेसम्म चल्ने मार्टमा पहिलो दिन करिब तीन सय व्यवसायीहरू सहभागी भएका थिए। नेपाललगायत भारतको बिहार क्षेत्रबाट पनि ७५ जना व्यवसायी सहभागी भएको आयोजकले जनाएको छ। जेठ २५ शुक्रवार देखि २७ गते आइतबार सम्म कोशी प्रदेशको लागि […]









