नेताहरुकै कार्यशैलीले जनताको वितृष्ण बढेको हो: जनार्दन शर्मा
धरान: नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पछिल्लो समय नेताको कार्यशैलीप्रति जनताको वितृष्णा बढेर गएको बताउनु भएको छ...









