धरानमा तोडफोड र आगजनीप्रति नगरप्रमुखको बेवास्ता, कार्यपालिका बैठकमा भयो आलोचना
धरानमा जेन-जी आन्दोलनमा भदौ २४ गते भएको तोडफोड र आगजनीका घटनाप्रति नगरप्रमुख हर्कराज राईले वेवास्ता गरेको भन्दै उपमहानगरपालिकाका वडा अध्यक्ष...









