आर्थिक पेट्रोलियम पदार्थको मूल्य बढ्यो १० महिना अगाडि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाएको छ।बढेको मूल्य मंगलबार बिहान १ बजेदेखि लागू हुनेछ ।