राजनिती

ट्रेड युनियन काँग्रेस धरान अध्यक्षमा रतन शाक्य चयन


धरान: नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयुसी) धरान अध्यक्षमा रतन शाक्य सर्वसम्मत चयन भएका छन ।
शनिबार धरानमा भएको प्रथम अधिवेशनले शाक्यको अध्यक्षतामा १५ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन भएका हो । समितीको उपाध्यक्षद्धय गोपल भट्टराई र जस्मिन लिम्बु , सचीवमा शंकर भण्डारी, सह सचिवमा रितेश चौधरी, कोषाध्यक्षमा अशिम सुनुवार चयन भएका छन। सदस्यहरुमा कृष्ण खतिवडा, सुसिला बोहोरा रहेका छन ।

अधिवेशन नेपाल ट्रेड युनियन काङ्ग्रेस सुनसरी अध्यक्ष माधव चौधरीको अध्यक्षतामा भएको थियो। कार्यक्रमको प्रमुख अतिथि एनटीयुसी राष्ट्रिय समितिका उपाध्यक्ष ज्योति कोइराला, विशेष अतिथि नेपाली काग्रेस कोशी सद्स्य किशोर राई, एनटीयुसी कोशी प्रदेश समिति सचिव उमनाथ आचार्य, नेपाली काग्रेस धरानका सभापति श्याम पोख्रेल, एनटीयुसी कोशी प्रदेश सह सचिव पदम सुन्दर लिम्बू लगायतका नेताहरुको उपस्थित रहेको थियो ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३