राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री चयन भएका छन् ।

आङ्बो र कार्कीले मुख्यमन्त्री दाबी गरेपछि दुवै दाबेदारलाई बहुमत पुष्टि गर्न प्रदेश प्रमुखले प्रत्यक्ष सनाखत गराएका हुन् । कार्कीले बहुमत सांसदको समर्थन पाएपछि उनी मुख्यमन्त्री नियुक्ति भइसकेका छन् ।

काँग्रेसले गठबन्धनको निर्णय नमानेको भन्दै उनले आपत्ति जनाएका छन् । माओवादीले गठबन्धनको नाममा त्याग गरेको बताएका आङ्बो काँग्रेस नेतृत्व प्रति असन्तुष्ट छन् ।

शनिवार फेसबुक मार्फत उनले लेखेका छन् :

छुटाउनुभयो कि ?

राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३
राजनिती

संघीय मन्त्री लिम्बुले पहिचानको मुद्दालाई नेपाली काँग्रेस पार्टीको नीति स्पष्ट रुपमा जनमानसमा ल्याउन आग्रह गरे ।

नेपाली काँग्रेस धरान उपमहानगर समिति द्वारा विहिबार धरान उधोग वाणिज्य संघ सुनसरीको सभा हलमा नेपालीहरुको दशै चार्ड सहित अन्य नजिक