खेलकुद

धरानमा चौथो ‘गोर्खा ट्रेल ब्लेजर’ दौडको तयारी पूरा, ६०० धावक सहभागी हुने

धरान: पूर्व गोर्खाहरूको ‘पुर्खा दिवस’ अप्रिल ५ को अवसरमा गोर्खा सिमेट्री ट्रस्ट नेपालको आयोजनामा ‘गोर्खा ट्रेल ब्लेजर नेपाल–२०२६’ को चौथो संस्करणको तयारी पूरा भएको छ।बिहीबार आयोजित पत्रकार सम्मेलनमा चैत्र १४ गते शनिवार हुने ९ किलोमिटर दूरीको ट्रेल दौडको तयारी पूरा भएको जानकारी दिइएको छ। प्रतियोगितामा करिब ६०० धावक सहभागी हुने आयोजकले जनाएको छ।दौड धरान–१८ रत्न […]

स्वास्थ्य/जिवनशैली

सरकारी मापदण्ड विपरीत सञ्चालनमा सुनसरी पोलिक्लिनिक डाइग्नोसिस सेन्टर

धरानः जनस्वास्थ्य सम्बन्धि ऐनमा अनुमति पाए पनि तोकिएको मापदण्ड विपरीत स्वास्थ्य सेवा सञ्चालन गर्न नपाइने व्यवस्था छ । बजार खुलेका थुप्रै क्किलिकहरु मापदण्डमा चलका छन् छैनन् अनुगमन हुने गरेको छैन । यस्तो अवस्थाले सजिलो मानेर उपचार गराउन क्लिनिकमा जाने सर्वसाधारणको स्वास्थ्योपचार जोखिममा पर्न सक्ने स्थिति धरान जस्तो शहरमा पनि विद्यमान छ । धरान–१२ स्थित सुनसरी […]

समाज

रंगभेद उन्मूलन दिवसमा धरानमा परम्परागत पेशा गर्दै आएका सात जना सम्मानित

धरान: ६१औं अन्तर्राष्ट्रिय रंगभेद तथा जातीय विभेद उन्मूलन दिवस २०८२ को अवसरमा धरानमा सारङ्गीवादक सुरेश गन्धर्वसहित परम्परागत पेशा गर्दै आएका सात जना पेशाकर्मी सम्मानित भएका छन्।आईतबार आयोजित कार्यक्रममा वरिष्ठ सारङ्गीवादक सुरेश गन्धर्वसहित सात जना सम्मानित भएका हुन्।सम्मानित हुनेहरूमा खुकुरी बनाउने पेशा गर्दै आएका केवल बिक, बाँसको चोयाबाट ढाकी बनाउने पेशा गर्दै आएका चैता मल्लिक, जुत्ता […]

मनोरञ्जन समाचार

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा सुवास सङ्कल्प श्रेष्ठ

धरान: चलचित्र पत्रकार सङ्घ नेपाल, सुनसरीको तेस्रो अधिवेशनले खेमराज श्रेष्ठ (सुवास सङ्कल्प) को अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । आइतबार धरानमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा रविन राउत, सचिवमा मनोज दाहाल, सहसचिवमा आरती थापा र कोषाध्यक्षमा सुमित कार्कीलाई चयन गरेको छ । सदस्यहरूमा रविन काफ्ले, आरती कटवाल, अश्विन दाहाल, तुलसी घिमिरे, मनिषा विश्वकर्मा, सञ्जीव तिमल्सिना, […]

राजनिती

प्रदेश संरचना हटाउने जनादेश आए आत्मसात गर्ने कोशीका मुख्यमन्त्रीको भनाइ

सुनसरी: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिले प्राप्त जनादेशले उपयुक्त ठान्दैन भने प्रदेश संरचना अकाट्य नहुने बताएका छन् । शनिबार इटहरीमा आयोजित कोशी एक्सिलेन्स अवार्ड वितरण कार्यक्रम बोल्दै मुख्यमन्त्री कार्कीले जनादेशले यो संरचना उपयुक्त नठाने आफूले आत्मसात गर्ने बताए । ‘यो संरचना चाहिन्छ नै, अकाट्य हो भन्ने ठाउँमा पनि छैन । अहिले प्राप्त जनादेशले उपयुक्त […]

स्वास्थ्य/जिवनशैली

मान्छे उपचार गर्ने पोलिक्लिनिकमै कुकुर उपचार, दैनिक हुने गरेको कर्मचारीकै स्वीकारोक्ति

धरान: धरान–१२ स्थित सुनसरी पोलिक्लिनिक एण्ड डाइग्नोसिस सेन्टर प्रालिमा मान्छे उपचार हुने स्थानमै कुकुरको उपचार गरिएको पाइएको छ।गैरकानुनी र अवैधानिक ढङ्गबाट सञ्चालन भइरहेको उक्त पोलिक्लिनिकमा शनिबार करिब बिहान ११ बजे कुकुरको उपचार गरिएको हो।कुकुरका धनीले सुनसरी पोलिक्लिनिकबाट कुकुरको एक्स–रे र उपचार गरिएको बताएका छन ।सञ्चालक यादव ‘मान्छे पनि एनिमल नै हो’ पोलिक्लिनिकका सञ्चालक लालु प्रसाद […]

मनोरञ्जन समाचार

याक्थुङ चलचित्रकर्मी संघको दोस्रो अधिवेशन, अध्यक्षमा पुनः नवीन मेन्याङ्बो

धरानः याक्थुम चलचित्रकर्मी संघ नेपालको शनिवार सम्पन्न दोस्रो अधिवेशनबाट नवीन मेन्याङ्बो पुनः संघको अध्यक्ष चयन भएका छन् । शहीद स्मृति स्कुलको हलमा भएको अधिवेशनले मेन्याङवोको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नव गठित कार्यसमिति वरिष्ठ उपाध्यक्षमा दिलु सुब्बा, उपाध्यक्षहरुमा तेज मेन्याङवो, कर्ण लिम्बु, दिलिप कुरुम्वाङ, टेकराज तिगेला रहेका छन । महासचिवमा […]

शिक्षा

धरान १५ वडा कार्यलयद्वारा बालबालिकालाई खेलकुद तथा शैक्षिक सामग्री हस्तान्तरण

धरान: धरान उपमहानगरपालिका वडा नम्बर १५ स्थित शिवगंगा बस्तीमा रहेको सिलाम साक्मा बाल विकास केन्द्रलाई खेलकुद तथा शैक्षिक सामग्री सहयोग प्रदान गरिएको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बीच वडा अध्यक्ष नरेश इवारामले करिब १ लाख रुपैयाँ बराबरको सामग्री बाल विकास संरक्षण समितिका अध्यक्ष रत्न लिम्बूलाई हस्तान्तरण गरे । हस्तान्तरित शैक्षिक सामग्रीमा बालबालिकाका लागि आवश्यक […]

धरान विशेष

धरानमा विपद् पूर्वतयारी तीव्र: उद्धार सामग्री र आकस्मिक सम्पर्क नम्बर सार्वजनिक गरिने

धरान: मौसम पूर्वानुमान महाशाखाको सूचनालाई मध्यनजर गर्दै धरान उपमहानगरपालिकाले सम्भावित प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी तीव्र पारेको छ । शुक्रबार बिहान १० बजे कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाको कार्यलयमा बसेको विशेष बैठकले विपद् व्यवस्थापनका लागि विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको हो । बैठकले विपद्को समयमा तत्काल परिचालन हुन सक्ने गरी तयारी गर्ने निर्णय गरेको छ । […]

धरान विशेष

हर्क साम्पाङले खर्च गरेको १५ करोडको हिसाब खोज्दै एमाले, काङ्ग्रेस भाग माग्दै, कार्यपालिका बहिष्कार

धरान: धरानका कार्यवाहक उपप्रमुख अइन्द्रविक्रम बेघाले बुधबार बोलाएको बैठकमा नेकपा एमाले र काङ्ग्रेसका कार्यपालिका सदस्य उपस्थित भएनन् । धरानका १४ वटा मुख्य एजेण्डा कार्यपालिका बैठक नबस्दा अनिर्णित बने । जसमा बसपार्क सञ्चालन कार्यविधिदेखि ७० वर्षमाथिका ज्येष्ठ नागरिकको नि:शुल्क उपचार, शववाहन र एम्बुलेन्स खरिदलगायतका विषय थिए । नेकपा एमाले र नेपाली काङ्ग्रेसको आआफ्नै अडानका कारण बुधबार […]