आर्थिक महिला/बालबालिका विलिभर्स स्कुलले अभिभावकलाई सिकायो अचार बनाउने सीप कोले न्युज डट कम् ३ वर्ष अगाडि धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।स्कुलका प्राचार्य...