समाज

धरानमा पत्रकार लक्षित अभिव्यक्तिप्रति तीन प्रेस संगठनको आपत्ति

धरान : धरान–१३ स्थित श्रम संस्कृति पार्कमा शुक्रबार उद्घाटन भएको गोर्खा चौतारीको कार्यक्रमा हाल बेलायत बसोबास गर्ने शशी थापा सुब्बाद्वारा...
समाज

वालाहाङ सुनाहाङ किरात राई उत्थान समाजद्धारा तीन जना सम्मानित

धरान: वालाहाङ सुनाहाङ किरात राई उत्थान समाज केन्द्रीय समिति हतुवागढी भोजपुरले संस्थामा उत्कृष्ट कारोवार गर्ने तीनजनालाई सम्मान गरेको छ ।क्षेत्रीय...
समाज

वृहत बराहक्षेत्र पैदलयात्रा धरानको पिण्डेश्वरमा आएर विश्राम

धरान: जगत गुरु बालसन्त श्री मोहनशरण देवाचार्यको अगुवाईमा विगत तीन वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको वृहत्तर बराहक्षेत्र पैदलयात्रा यस वर्ष...
समाज

सांस्कृतिक देउसे कार्यक्रमबाट जेन्जी आन्दोलनले ध्वस्त बनाएका संरचनाको पुनर्निर्माणमा सहयोग...

धरान: सामाजिक उत्तरदायित्व र समुदायप्रतिको प्रतिबद्धताका साथ सक्रिय रहँदै आएको सचेत नागरिक समूह, धरान–१७ ले यस वर्षको दीपावलीको अवसरमा देउसे कार्यक्रम आयोजना गर्ने भएको...
समाज

चन्द्र कुमारी प्रधान स्मृति प्रतिष्ठानद्वारा छात्रवृत्ति, पत्रकार सम्मान तथा सहयोग

धरान: आमा चन्द्र कुमारी प्रधान स्मृति प्रतिष्ठान धरानले छात्रवृत्ति वितरण, सहयोग सहित सम्मान कार्यक्रम सम्पन्न गरेको छ। धरान १ निवासी...
समाज

धरान–१३ मा स्थानीयको टोल सुरक्षा अभियान सुरु, ‘फुस्रे समाज’ को...

धरान उपमहानगरपालिका वडा नम्बर १३ मा नागरिक स्वयंम आफ्नो टोलको सुरक्षा गर्न सडकमा उत्रिएका छन् । भदौ २३ र २४...
समाज

विश्व मानवता दिवसको अवसरमा परिवार नियोजन संघद्वारा धरानमा अन्तरकृया कार्यक्रम

धरान : परिवार नियोजन संघको आयोजनामा विश्वमा मानवताको भावनालाई प्रोत्साहित गर्न शुक्रबार विश्व मानवता दिवस मनाइएको छ । संयुक्त राष्ट्र...
समाज

चो?लुङ पार्कको ऐतिहासिकतालाई उजागर गर्न पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय स्थापना...

धरान: कोशी प्रदेशकै पर्यटकीय स्थल तेह्रथुम जिल्लाको लाली गुराँस नगरपालिका वडा नं. २ मा निर्माण भएको चो?लुङ पर्कको ऐतिहासिकतालाई उजागर...
समाज

मजदुर भवन निर्माणमा अध्यक्ष भीमज्वाला राईद्धारा ३० हजार सहयोग

इटहरी: नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी प्रदेश कमिटीको भवन निर्माण अभियानमा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले नगद ३० हजार...
समाज

धरान ३ द्वारा चन्द्रपुर जात्राको आयोजना: लाखे र धिमे बाजा...

धरान: कुनै पनि जातिको भाषा र सँस्कृति र पहिरन त्यो जातिको पहिचान हो । आधुनिक रहनसहन र पश्चिमी सँस्कृतिले युवा...