गरिमा मीसेज तीजको उपाधी एलिना श्रेष्ठलाई
धरान: हरितालिका तीजको अवसरमा गरिमा डान्स सेन्टर धरानले आयोजना गरेको गरिमा तीज उत्सव कार्यक्रममा गरिमा मीसेज तीजको उपाधी एलिना श्रेष्ठले जित्नु भएको छ।मंगलबार धरान १ स्थीत धुलिखेल समाजको भवनमा आयोजित कार्यक्रममा मेन्दो मोक्तान फष्ट रनरअप र सोनि बिष्ट सेकेन्ड रनरअप बन्नुभयो।विजेता र उपविजेताहरुले उपाधीसहित क्राउन, ट्रफी, स्यास र गरिमा डान्स सेन्टर धरानमा ३ महिना निशुल्क […]









