कोशी प्रदेश सरकारमा ३ मन्त्री र एक राज्यमन्त्री सहित काँग्रेस सरकारमा सहभागी
धरान; कोशी प्रदेश सरकारमा ३ मन्त्री र एक राज्यमन्त्री सहित नेपाली काँग्रेस सरकारमा सहभागी भएका छन। केन्द्रीय केन्द्रीय सत्ता गठबन्धन भएको लामो समयपछि प्रदेश सरकारमा सहभागीता जनएको हो। नवनियुक्त मन्त्रीहरूले शुक्रवार बिहानै शपथ ग्रहण गरिसकेका छन् । प्रदेश महामन्त्री तथा प्रदेशसभा सदस्य भूपेन्द्र राईको नेतृत्वमा काँग्रेस सरकारमा सहभागी भएको हो । कृष्णप्रसाद सिटौला समूहबाट राई […]









