आर्थिक

असोज १८ र १९ गते धरानमा प्रदेश स्तरीय बियर महोत्सव हुने

धरान–१५ स्थित होटेल ईजी राइडरमा कोशी प्रदेशका बियर पारखीहरूका लागि असोज १८ र १९ गते पहिलो प्रदेश स्तरीय बियर महोत्सव हुने भएको छ। उत्सवको आयोजना नेपाल मदिरा व्यवसायी महासङ्घ कोशी प्रदेश, धरान मदिरा व्यवसायी सङ्घ र धरान वितरक सङ्घको संयोजनमा सुनसरी उद्योग वाणिज्य सङ्घले गर्ने भएको हो । अध्यक्ष विजय श्रेष्ठले बिहीबार पत्रकार सम्मेलनमा उक्त […]

समाज

निराजन युवा क्लबद्वारा शुभकामना आदानप्रदान तथा क्लबको साईन बोर्ड लोकार्पण

धरान: विजयदशामी २०८१ सालको अवसरमा निराजन युवा क्लब धरान-१५ ले शुभकामना आदान-प्रदान कार्यक्रम र क्लवको साईन बोर्ड लोकार्पण गरेको छ। आज (बुधबार) धरान-१५ निराजन टोल स्थीत क्लबको भवनमा उक्त कार्यक्रम भएको हो। क्लवको अध्यक्ष सन्जु राई (सुमित्रा) को सभापतित्व, धरान १५ नंबर वडा अध्यक्ष नरेशकुमार ईवारमको प्रमुख आतिथ्यमा धरान-१५ स्थीत टोल बिकास संस्था, आमा समुह, […]

सहित्य/सिर्जना

धरानमा “टिकटमा कविता वाचन” असोज १९ गते हुने

नेपाल लेखक संघले कविता वाचनलाई व्यवसायीक अभ्यासको रूपमा अघि बढाउन टिकटमा कविता वाचन धरानमा आयोजना गर्ने भएको छ । अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन’ नाराका साथ अग्रज कवियत्री कुन्ता शर्मा र युवा कवि छविना लुङगेली मगरका कविता वाचन आयोजना गर्न लागिएको मङ्गलवार बिहान संघद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । कविता वाचन असोज १९ […]

खेलकुद

सुनाखरी स्कुलका विद्मार्थीले करातेमा ९ स्वर्ण र २ रजत जिते स्कुलद्वारा सम्मान

धरान-१२ स्थित सुनाखरी एकेडेमीले करातेमा ९ स्वर्ण र २ रजत प्राप्त गर्ने बिद्यार्थीहरुलाई सम्मान गरेको छ। स्कुलको प्राङ्गणमा विशेष कार्यक्रम आयोजना गरेर सुनाखरीले बिद्यार्थीहरुलाई सम्मान गरेको हो। स्कुलका प्रीन्सिपल मिलन कुमार राई, निर्देशक प्रदिप कुमार राई, प्लस टु कोअर्डिनेटर टप कुमार राई लगायतले बिद्यार्थीहरुलाई अबिर र खदा लगाएर सम्मान गरे। गोरखा हिल कराते एन्ड किक […]

धरान विशेष

साकेला पुस्ताकलय, अध्ययन अनुसन्धान केन्द्रको हस्तान्तरण संगै उद्वाटन

धरान – १७ साकेला साँस्कृतिक पार्कमा निर्माण भएको साकेला पुस्ताकलय र अध्ययन अनुसन्धान केन्द्रको हस्तान्तरण पछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङद्वारा उद्वाटन भएको छ। आईताबार एक कार्यक्रम गरि दाताबाट हस्तान्तरण संगै पुस्ताकलय र अध्ययन केन्द्र सर्बसाधरणहरुको लागी खुल्ला गरिएको छ। किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईको परिकल्पना र कार्यसमिती, नगर कार्यसमिती र विभिन्न वडा […]

सहित्य/सिर्जना

डिपोट स्कुलका निम्तेन्जी तामाङ बने धरान स्कुल सिङ्गिङ च्यालेन्जका बिजेता

धरान: र्‍याडिकल लाईट नेपाल प्रा.लि.धरानले आयोजना गरेको धरान स्कुल सिङ्गिङ च्यालेन्ज-२०८१, सिजन-१ मा डिपोट सेकेन्डरी स्कुलका निम्तेन्जी तामाङ बिजेता भएका छन।शनिवार धरान-१५ स्थित सदन सभा हलमा सम्पन्न फाइनलमा १४ प्रतिष्पर्धीहरुलाई पछि पार्दै बिजेता भएका निम्तेन्जिले १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।यसैगरी नबोदय बिद्यामन्दिर बोर्डिङका एल्बिन श्रेष्ठ फष्ट रनर अप बन्दै ५ हजार नगद, […]

धरान विशेष

चन्द्र प्रसाद श्रेष्ठ शिक्षा पुरस्कार कोष’ बाट नगदसहित ४ जना पूर्वशिक्षकहरु सम्मानीत

धरान – १२ पब्लिक हाई स्कुलको सभा हलमा शुक्रबार पुरस्कार वितरण–सम्मान कार्यक्रम गरि ‘चन्द्र प्रसाद श्रेष्ठ शिक्षा पुरस्कार कोष’ बाट नगदसहित ४ जना पुर्ब शिक्षकहरु सम्मानित भएका छन। धरानको शिक्षा क्षेत्रमा लामो समय देखि योगदान पुर्‍याएका शिक्षकहरु चन्द्रकला प्रधान, गोकुल प्रसाद श्रेष्ठ, महेन्द्र झा र कमल पोखरेल सम्मानीत भएका हुन् । उनीहरूलाई जनही १० हजार […]

Uncategorized

पहिरोका कारण चतरा र बराहक्षेत्र सडकखण्ड अवरुद्ध

धरान: निरन्तरको वर्षाका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित विभिन्न स्थानमा खसेको पहिरो र खोलामा आएको बाढीका कारण बराहक्षेत्र चतरा सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता नविन कृष्ण भण्डारीका अनुसार शुक्रबार बराहक्षेत्र नगरपालिका १ को १७ नम्बर पुल र धनसरी खोलामा आएको बाढीका कारण चतरा र बराहक्षेत्र मन्दिर जाने बाटो […]

शिक्षा

हिविसकस स्कुलले आगामी पुस १३ र १४ गते जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने

धरान: हिविसकस इङ्लिस बोर्डिङ स्कुलले सुनसरी जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता आगामी पुस १३ र १४ गते आयोजना गर्ने भएको छ। आज पत्रकार सम्मेलनमा कार्यक्रम संमयोजक सुवास मुक्तानका अनुसार सुनसरीका १ सय वटा स्कुलको सहभागितामा हुने र प्रतियोगीताका फाइनल हिविसकस स्कुल प्राङ्गणमा हुने बताएका छन । प्रतियोगिताको पहिलो चरणमा छनौट हुने शीर्ष स्थानका ६ टिमले […]

समाज

काठमाडौँ विश्वविद्यालयमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौँ विश्वविद्यालय र बहुजातीय साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द मल्टि इथ्निक लिटरेचर अफ द वर्ल्डको संयुक्त आयोजनामा २०८१ असोज ११ गतेदेखि १३ गते (सेप्टेम्बर २७ देखि २९, २०२४) सम्म काठमाडौँ विश्वविद्यालयमा २५औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन आयोजना हुने भएको छ।समय र स्थानको सीमा नाघ्दै साहित्यिक सम्बन्धहरूलाई सुदृढ पार्ने उद्देश्यकासाथ […]