वाई.सि.एल.धरान-५ को अध्यक्षमा सुक्मान लिम्बु
धरान: वाई.सि.एल.नेपाल धरान उप-महानगरपालिका वडा नम्बर ५ को आठौ सम्मेलन शनिवार सप्पन्न भएको छ। तल्लो देउराली स्थित रेडक्रस भवनको हलमा सप्पन्न सम्मेलनले सुक्मान लिम्बुको अध्यक्षतामा २९ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षहरुमा तेन्जिङ तामाङ र कुमार बस्नेत, सचिवमा महेस कुमार लिम्बु, सह-सचिवहरुमा अमित बिक र मनिसा विश्वकर्मा, कोषाध्यक्षमा चन्द्रकला श्रेष्ठ रहेका छन। यसैगरी […]









