“धरान म्युजिक जात्रा” मा पुस १३ गते शनिवार गायक एकदेव लिम्बू आउदै
धरान: युवा पुस्तामा लोकपृय गायक एकदेव लिम्बू धरान – १५ एभरेष्ट लाईनमा संचालन भैरहेको “धरान म्युजिक जात्रा” सांस्कृतिक महोत्सवमा शनिवार आउने भएको छ। लिम्बुको “झिमझिमाउने आँखा” बोलको गीत रिलिज भएको तीन हप्तामै युटुव च्यानलमा टेन्डिङमा परेको छ। उनैले गाएको शिरफूल बोलको गीतलाई ४१ मिलिएन ४ करोड १० लाख दर्शक स्रोताले हेरेको छ। लिम्बूका अन्य दर्जनौ […]









