समाज

किरातीहरुको नयाँ बर्ष एलम्बर सम्बतको अवसरमा ८५ वटा वेलुन उडाइयो

धरान: किरातीहरुको नयाँ बर्ष एलम्बर सम्बत ५०८५ को अवसरमा किरात राई यायोक्खा सुनसरीले आयोजना गरेको सप्ताव्यापी कार्यक्रमको छैटौ दिन धरान २० चिण्डेडाँडा बाट ८५ वटा वेलुन उडाउने कार्यक्रम सम्पन्न भएको छ। उक्त वेलुन उडाउने कार्यक्रममा बोल्दै प्रमुख अतिथि किराया केन्द्रीय समिति सदस्य मानभगत चाम्लिङले “यहाँको बास्ताबिक नयाँ बर्ष चाहिँ यले दोङ यलम्बर सम्बत ५०८५ नै […]

समाज

धरानमा मधेशी वैश्य समुदायले मनाए खिचडी पर्व

धरान: पछिल्लो समय हरेक चाडपर्व समावेशी बन्दै गएको छ । आज मकर संक्रान्ति आदिवासी जनजातिको नयाँ बर्ष र मगर, थारु लगायतका जातिले पनि आ–आफ्नो पर्बको रुपमा मनाउदै आएको छ। मधेसी वैश्य समुदायले पनि खिचडी पर्ब रूपान्तर मनाएका छन। खासगरी माघ १ गतेलाई माघे संक्रान्ति, मकर सक्रान्तिले समेत चिनिन्छ । यस दिन मधेशी समुदायले खिचडी पर्व […]

समाज

धरानमा मगर समुदायले मनाए सार ल्हेस

धरान: माघे सङ्क्रान्तिका दिन मनाइने सार ल्हेस मगर जातिहरूले धरानको सैनिक भवनमा भव्यताका साथ मनाएका छन् । नेपाल मगर संघ धरान नगर समितिको आयोजनामा भएको सो कार्क्रममा मगर जातिले विभिन्न पर्वहरूमा नाचिने हुर्रा, कोरा लगायतका सांस्कृतिक नाच प्रदर्शन गरेका थिए ।कार्यक्रम बोल्दै मगर संघ धरान नगर अध्यक्ष चित्र मगरले जातीय पहिचानलाई जीवन्तता दिन मगरहरू सामूहिक […]

शिक्षा

सहिद स्कुलका विद्यार्थीहरुलाई स्वेटर वितरण

धरान: सहिद स्मृति माध्यामिक विद्यालय धरान–८का विद्यार्थीहरुलाई आइतवार निःशुल्क स्वेटर वितरण गरीएको छ ।धरान राउण्ड टेबलले स्कुलका विद्यार्थीहरुलाई निःशुल्क स्विटर वितरण गरीएको हो । राउण्ड टेवलले कक्षा नर्सरी देखि कक्षा ५ सम्मका गरीव तथा विपन्न परिवारका १ सय २५ जना विद्यार्थीहरुलाई निःशुल्क स्वेटर वितरण गरीएको राउण्ड टेवल धरानका अध्यक्ष निमेश अग्रवालले जानकारी दिए ।अग्रवालले विद्यार्थीहरुको […]

शिक्षा

साईबर अपराधबाट जोगाउन विद्मार्थीहरुलाई नेविसंघद्वारा एकदिने प्रशिक्षण

धरान: दिनप्रतिदिन साईबर अपराध बढिरहेको अवस्थामा नेविसंघ धरान नगर समितीले युवापुस्तालाई साईबर अपराध बाट जोगाउन “साईबर सेक्युरेटी” सम्बन्धी जनचेताना मुलक कार्यक्रम धरान – १२ मा रहेको पब्लिक स्कुलको सभाहलमा सम्पन्न भएको छ। प्रविधिको विकास संगै बढदो सामाजिक संजाल प्रयोगले निम्ताएको दुर्घटनालाई न्युनिकरण गर्न र अहिलेका नयाँ पुस्ता विद्मार्थीहरुलाई साईबर अपराधबाट कसरी वचन सकिन्छ भन्ने बिषयमा […]

Uncategorized

साईबर अपराधबाट जोगाउन नेविसंघद्वार एकदिने प्रशिक्षण

धरान: दिनप्रतिदिन साईबर अपराध बढिरहेको अवस्थामा नेविसंघ धरान नगर समितीले युवापुस्तालाई साईबर अपराध बाट जोगाउन “साईबर सेक्युरेटी” सम्बन्धी जनचेताना मुलक कार्यक्रम धरान – १२ मा रहेको पब्लिक स्कुलको सभाहलमा सम्पन्न भएको छ। प्रविधिको विकास संगै बढदो सामाजिक संजाल प्रयोगले निम्ताएको दुर्घटनालाई न्युनिकरण गर्न र अहिलेका नयाँ पुस्ता विद्मार्थीहरुलाई साईबर अपराधबाट कसरी वचन सकिन्छ भन्ने बिषयमा […]

आर्थिक

विजयपुर बचतको २० औं वार्षिक साधारण सभा सम्पन्न , ३४ लाख मुनाफा

धरान – १५ स्थित विजयपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शानिबार धरान – ८ स्थित लाङ्घाली सामुदायिक वनको भवन सम्पन्न २० औ साधारण सभाको कार्यम्रम संस्थाका अध्यक्ष नविन मेन्याङ्वोको अध्यक्षतामा भएको थियो। साधारण सभामा आर्थिक प्रतिवेदन संस्थाका उपाध्यक्ष नविन पराजुलीले प्रस्तुत गर्नु भएको थियो। ५ […]

अर्थ/ पर्यटन

धरान एक्स्पोमा कृषि र पर्यटनसम्बन्धी गोष्ठी हुने

धरान एक्स्पो–२०८१ को अन्तिम दिन कृषि र पर्यटनसम्बन्धी विशेष गोष्ठी आयोजना गरिने भएको छ। माघ ४ गते कृषि र माघ ५ गते पर्यटनसम्बन्धी गोष्ठी हुने आयोजकले जानकारी दिएका छन्। कृषि गोष्ठीमा प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङो मको उपस्थिति रहनेछ भने पर्यटनसम्बन्धी गोष्ठीमा प्रदेश १ का पर्यटन, वन तथा वातावरण मन्त्री […]

कृषि

सहभागी कृषि सहकारी संस्था लिमिटेडबाट धरान पानबारीका कृषकहरु लाभान्वित

धरान: कृषिलाई प्राथमिकताम राखेर विगत १४ बर्षदेखि निरन्तर सञ्चालन हुदै आएको धरान- ६ पानबारीमा रहेको सहभागी कृषि सहकारी संस्था लिमिटेडको कामप्रति त्यहाँ काम गर्ने सञ्चालक समिति, शेयर सदस्य तथा कृषि क्षेत्रमा लागेका कृषकहरु लाभान्वित बनेका छन् । देशका अन्य सहकारी संस्था बन्द हुने तथा बन्द भएर सर्वसाधारणको करोडौ रुपैया अपलचन गरेर फरार रहेको अवस्थामा यो […]

समाज

नेवाः देय दवू सुनसरीको अध्यक्षमा केदार श्रेष्ठ

धरान: नेवाः देय दवू सुनसरीको अधिवेशनले केदार श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार झुम्कामा भएको तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षमा महेशकुमार प्रधान, सुशिल कुमार शाक्य,निर्वाचित भएकाछन् । त्यस्तै समितिको महिला उपाध्यामा विमलादेवि राजभण्डारी र सचिव र महिला सचिवमा वुद्धिमान श्रेष्ठ र सिता प्रधान […]