समाज

नेवाः देय दवू सुनसरीको अध्यक्षमा केदार श्रेष्ठ

धरान: नेवाः देय दवू सुनसरीको अधिवेशनले केदार श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिवार झुम्कामा भएको तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षमा महेशकुमार प्रधान, सुशिल कुमार शाक्य,निर्वाचित भएकाछन् ।

त्यस्तै समितिको महिला उपाध्यामा विमलादेवि राजभण्डारी र सचिव र महिला सचिवमा वुद्धिमान श्रेष्ठ र सिता प्रधान र कोषाध्यक्षमा यज्ञराज श्रेष्ठ चयन भएकाछन।

त्यसैगरी सदस्यहरुमा विशाल श्रेष्ठ, गंगाकुमारी श्रेष्ठ, तेजकुमारी श्रेष्ठ, मन्सा प्रधान, मन्जुला श्रेष्ठ, शुष्मा श्रेष्ठ, कुनलक्ष्मी श्रेष्ठ,कुमार श्रेष्ठ, कुष्णकुमार श्रेष्ठ, चक्र श्रेष्ठ, रोमप्रसाद शाही, दिलबहादुर श्रेष्ठ, दिलु श्रेष्ठ, प्रेमकुमार प्रधान छन् ।

त्यस्तै भोलामान श्रेष्ठ, मनमोहन श्रेष्ठ, मणिराम श्रेष्ठ, मित्रराज श्रेष्ठ, मुकुल कायस्थ, रमेश श्रेष्ठ, शम्भु कुमार श्रेष्ठ, हरीप्रसाद शाही निर्वाचित भएको प्रमुख निर्वाचित अधिकृत सोमबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।

त्यसैगरी प्रदेश अधिवेशन प्रतिनिधिहरुमा राजेशमान श्रेष्ठ, मनिष खड्गी, बसन्त कुमार श्रेष्ठ, रहिसा कसजु, शिला श्रेष्ठ निर्वाचित बनेकाछन् ।

त्यस्तै राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा आयुशा शाक्य, केदार कुमार श्रेष्ठ, मनिष खड्गी, श्यामा कुमारी श्रेष्ठ र सीता प्रधान निर्वाचित बनेको निर्वाचित अधिकृत श्रेष्ठले जानकारी दिनुभएको छ ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले