महिला सञ्जाल धरानको नवनिर्मित भवन उद्घाटन
धरान: नवनिर्मित महिला सञ्जालको भवन आज एक समारोह बिच कोशी प्रदेश सभा सदस्य यशोदा कायस्थले उद्घाटन गर्नु भएको छ । धरान – १३ मा निर्मित सञ्जालको भवन कुल ४५ लाख रुपैयाँको लागतमा निर्माण भएको हो । भवनको लागि धरान–१३ वडा कार्यालयले प्रदान गरेको जग्गामा भवन निर्माणको लागि सहरी विकास भवन निर्माण मन्त्रालय कोशी प्रदेशले २३ लाख […]









