Uncategorized

पत्रकार महासंघ सुनसरीले सिडिओ कार्यालयमा बुझायो ध्यानाकर्षणपत्र

धरान: सञ्चारकर्मी तथा सञ्चारगृहमाथि भएको आक्रमणको घट्नाले असुरक्षित महसुस भएको भन्दै सुरक्षाको प्रत्याभूतिको माग सहित नेपाल पत्रकार महासंघ सुनसरीले जिल्ला प्रशासन कार्यालय सुनसरीमा ध्यानाकर्षणपत्र बुझाएको छ ।महासंघ सुनसरीले सुनसरीले प्रजिअ मार्फत गृहमन्त्रालयलाई सुरक्षाको प्रत्याभूतिको मागसहित घटनामा दोषी उपर कारबाहीको मागसहित ध्यानकर्षणपत्र बुझाएको हो मंगलबार बुझाएको ध्यानाकर्षणपत्रमा महासंघ सुनसरीले राज्यको चौथो अंगलाई संबिधानमै प्रेस स्वतन्त्रता अभिव्यक्तिको […]

खेलकुद

२५ औं टेष्टी टेष्टी गोधुली रनिङ कप: १५ नं. वडा उपाधि नजिक, ५ नं. बाहिरीयो

धरान: २५ औं संस्करणको टेष्टी टेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगितामा १५ नं. वडा उपाधि नजिक पुगेको छ । सोमबार बेलुकी धरान रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा ५ नं. वडालाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै १५ नं. वडा फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । […]

कृषि

मुख्यमन्त्री हिक्मत कार्कीलाई जिफन्टको ज्ञापन

विराटनगर: चिया बगानमा काम गर्ने श्रमिकहरुको न्युनतम ज्याला अन्य श्रमिकहरु समान हुनुपर्ने माग सहितको ज्ञापनपत्र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएको छ । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट कोशी प्रदेश कमिटीले आइतबार मुख्यमन्त्रीको कार्यकक्षमै ज्ञापनपत्र बुझाएको हो ।अन्य श्रमिकहरुको दैनिक ज्याला ६ सय ६८ रहेको भएपनि चिया तथा कफी बगानमा काम गर्ने श्रमिकहरुलाई ५ सय […]

खेलकुद

सामाजिक कार्य गर्दै राईले मनाए जन्म दिन

धरान: जन्म दिनमा प्राय साथीभाइ सँग पार्टी खाने, रमाइलो गर्ने, घुम्न जाने प्रचलन छ । तर किशोर राईले भने दृष्टि विहिनलाई शैक्षिक सामग्री वितरण गरेर जन्म दिन मनाउनु भएको छ । एन्फाका बरिष्ठ मानर्थ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल संघका अध्यक्ष तथा नेपाली काँग्रेस पार्टीको कोशी प्रदेश सदस्य राईले जन्मदिनको अवसरमा विद्मार्थीहरुलाई खाना र बिपन्न […]

धरान विशेष

पिण्डेश्वरमा १५ दिने रथोत्सव हुने

धरान: कोशी प्रदेशकै प्रख्यात रुद्राक्षारण्यमा रहेको श्रीपिण्डेश्वर बाबाधाम मन्दिरमा आइतबारदेखि १५ दिनेरथोत्सव कार्यक्रम आयोजना हुने भएको छ । परापूर्वकालमा यहाँ रुद्राक्षको जंगल रहेको स्थानमा देवताहरुले अमृतको अंशद्वारा पिण्डको आकारमा निर्माण गरेर शिवजीको स्थापना गरेका थिए । देवता र दानवहरुले संयुक्त रुपमा गरेको समुन्द्र मन्थनबाट उत्पन्न अमृतको सारलाई देवताहरुले यहाँ स्थापना गरेको रुद्राक्षारण्य महात्म्यमा उल्लेख छ […]

व्यवसाय

वराहक्षेत्रका होटल तथा होमस्टे सञ्चालकलाई हस्पिटालिटी व्यवस्थापन सम्बन्धी तालिम

वराहक्षेत्र नगरपालिकाले होटल तथा होमस्टे सञ्चालकहरु लाई हस्पिटालिटी व्यवस्थापन सम्बन्धि तालिमको आयोजना गरेको छ । पर्यकीय क्षेत्रमा रहेका होटल , होमस्टे र नगरपालिकाका मुख्य बजारमा रहेका होटल व्यवसायीहरुलाइ सहभागी गराएर उक्त होटल तथा होमस्टे हस्पिटालिटी व्यवस्थापन तालिम आयोजना गरेको हो । चतरा स्थित चतरा सामुदायिक बहुउदेश्यीय सहकारी संस्थाको सभाहलमा बुधवारदेखि सुरु तालिम शुक्रवारसम्म तिन दिनसम्म […]

अर्थ/ पर्यटन

छ घण्टाको जल यात्रा

रोहित कुलुङ चैत ११ गते दिउसोको ४ बजे मोबाईलको घण्टी बज्यो बिकास दाईले फोन गर्नु भएको रहेछ मैले फोन उठाए।म: दाइ नमस्कार!बिकास: भाइ भोलि तमोर र्‍याफ्टिङ जाने निधो भएको छ भाईको पनि नाम छ।मेरो भोलीको काम सम्झीएर एक्छिन घोतलीए…म: हुन्छ दाइ !भने,बेलुकाको लगभग ६ बजे फेरि फोन आयो, त्यो फोन प्रबिन दाईको थियो मैले फोन […]

खेलकुद

२५ औं टेष्टी टेष्टी गोधुली रनिङ कप: डिफेन्डिङ च्याम्पियन १३ नं. बाहिरियो, १५ नं. सेमिफाइनलमा

धरान: २५ औं संस्करणको टेष्टी टेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगितामा १५ नं. वडासँग टाइब्रेकरमा पराजित हुँदै डिफेन्डिङ च्याम्पियन १३ नं. वडा प्रतियोगिताबाट बाहिरिएको छ । बिहीाबर साँझ ७ बजे धरान रंगशालामा भएको खेलमा गतवर्षको विजेता १३ नं. वडा र उपाधीको दाबेदार मानिएको १५ नं. वडाबीच भएको खेल प्रतिष्पर्धात्मक रहयो। निर्धारित समयको खेल गोलरहित बराबरीमा […]

खेलकुद

२५ औं टेष्टी टेष्टी गोधुली रनिङ कप: क्वाटर फाइनल समिकरण पूरा, ६ नं. वडाको फाराकिलो जित

धरान: २५ औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगितामा क्वाटर फाइनल समिकरण पुरा भएको छ । बुधबार साँझ धरान–६ र धरान–१० बीचको खेल सम्पन्न भएसँगै क्वाटर फाइनल समिकरण पूरा भएको हो । बुधबार भएको खेलमा ६ नं. वडाले ४–० को फारकिलो जित दर्ज गरेको छ । विजयी भएको ६ नं. वडाले क्वाटर फाइनलमा १४ नं. […]

खेलकुद

२५ औं टेष्टी टेष्टी गोधुली रनिङ कप: १७ नं. वडा र १३ नं. वडा क्वाटर फाइनलमा प्रवेश

धरान: २५ औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा विजयी हुँदै १७ नं. वडा र १३ नं. वडा क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।धरानमा नै पहिलो पटक रात्रिकालिन फ्लड लाइटमा भइरहेको प्रतियोगितामा मंगलबार साँझ भएको पहिलो खेलमा ४ पटकको विजेता १७ नं. वडाले २० नं. वडालाई ३–० ले पराजित गर्दै क्वाटर […]