पेसागत महासंघ नेपालद्वारा कोशी प्रदेश परिषद बैठक र प्रशिक्षण
पेसागत महासंघ नेपालको प्रदेश परिषद बैठक एबम प्रशिक्षण कार्यक्रम समपन्न गरेको छ । कार्यक्रममा कोशी प्रदेशका पुर्ब मुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यता तथा महासंघ अध्यक्ष लेखनाथ भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो । शनिबार पेशागत महासंघ नेपाल कोसी समितिको आयोजनामा सुनसरीको इटहरी स्थित होटेल त्रीयुगाको सभहलमा उक्त कार्यक्रम सम्पन्न गरेको हो। उक्त कार्यक्रममा पेशागत महासंघ नेपालका […]









