Uncategorized

पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ प्रकाशित

काठमाडौँ: लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ प्रकाशित भएको छ । साहित्य क्षेत्रमा कथाका अलावा निबन्ध, नियात्रा, कविता तथा गीतमा समेत कलम चलाउँदै आएका उनको यो पहिलो कथा–कृति हो । पेज टर्नर प्रालिले प्रकाशन गरेको कथा–कृतिमा वियोगीले विशेषतः पश्चिम नेपाल अर्थात् गण्डकी पानीढलो, त्यसमा पनि स्याङ्जा जिल्लाभित्र प्रचलित भाषिक सौन्दर्यका तथा माओवादी द्वन्द्वको पृष्ठभूमिमा […]

समाज

तरुणदल क्षेत्रीय समिती सामाजिक कार्यमा सकृय, बालगृहमा शैक्षिक सामाग्री र खाद्मन्न वितरण

धरान: नेपाल तरुणदल सुनसरी क्षेत्र नम्बर १ कार्यसमितीद्वारा धरान ४ मा रहेको लर्डस होम नेपाल बालगृहका विद्मार्थीहरुलाई शैक्षिक सामाग्री र खाद्मन्न वितरण गरेको छ। भर्खरै अजय राईको नेतृत्वमा निर्वाचित कार्यसमितीले सो बालगृहमा रहेको १० जना विद्मार्थीहरुलाई कापी ६० पिस१ सय पिस पेनसिल, इलेजर ५० थान, सापनर ५० थानतेल १ काटुन, भुजा १ बोरा, चाउ चाउ […]

समाज

धरानका लायन्स क्लवहरुले, लायन्स वाटिका निर्माण गरि हस्तातरण गरे

धरान: विगत २८ वर्ष देखि लायन्स क्लवले धरानमा सामाजिक कार्यहरु गर्दै आइरहेको छ । लायन्स क्लवले “जहा आवश्यक्ता, त्याहा लायन्स” नारा अनुसार काम गरिरहेका छन। क्लवको काम गर्ने उद्वेश्य नै सामाजिक कार्य भएकोले कुनै पनि आपद विपदमा पहेलो हाफ ज्याकेट लगाएको सहयोग गरिरहेको धरानमा अग्रह स्थानमा देख्छौ। आवश्यक्ता अनुसार मात्र सम्वन्धित निकाय संग सहयोग र […]

धरान विशेष

कांग्रेसको पहलमा साकेला पार्क, पिण्डेश्वर र बुढासुब्बा मन्दिरमा सोलार बत्ति

धरानः नेपाली कांग्रेसको पहलमा धरानको पार्क र मन्दिरलाई सोलार बत्ति प्रदान गरिएको छ । धरान १७ स्थित साकेला पार्क र धरान १४ स्थित पिण्डेश्वर मन्दिर तथा बुढासुब्बा मन्दिरलाई एक एक थान गरी जम्मा तीन थान सोलार बत्ति कांग्रेसको पहलमा वैकल्पिक उर्जा प्रबन्ध केन्द्र मार्फत प्रदान गरिएको हो ।नेपाली कांग्रेसका क्षेत्र नं. १, सुनसरीका क्षेत्रीय सभापति […]

धरान विशेष

धरानमा हिजोरातिदेखि आएको बर्षाले क्षति: कतिपयको बास बस्ने ठाउँ नै हरायो

धरान: धरान उपमहानगरपालिका वडा नं. ५ र ६ जोड्ने शेरा खोलामा बाढी गाउँमा पस्दा सर्बसाधारणले धेरै क्षति व्यहोर्नु परेको छ । रातिदेखि आएको बर्षाले शेरा खोलाले धार परिवर्तन गरी गाउँभित्र पस्दा उनीहरुको बास बस्ने ठाउँ नै हराएको छ ।धरान ५ को सेरा खोलाको माथिल्लो पुलदेखि धरान ६ पानबारीमा बनेको पुलसम्मको भाग विगतदेखि नै बाढी आउँदा […]

महिला/बालबालिका

ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा सावुन बनाउने तालिम

ओखलढुंगा: कोशी प्रदेशको दुर्गम जिल्ला ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाका महिलाहरुलाई उद्यमी बनाउनका लागि जडिबुटीबाट साबुन बनाउने तालिम दिइएको छ ।मुलुकमा संघीयता आएसँगै स्थानीय सरकारले आदिवासी जनजाति, दलितसँगै महिला लक्षित स्वरोजगार कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले महिला लक्षित स्वरोजगार अन्तर्गत गाउँपालिकाका २० जना महिला र एक जना पुरुषलाई जडिबुटीबाट सावुन बनाउने तालिम दिएको हो ।तालिमको […]

शिक्षा

उभौलीको अवसरमा महेन्द्र बहुमुखी क्याम्पस, धरानमा साकेला सिली प्रर्दशनी

धरान: किराँत राई समुदायको महान सांस्कृतिक पर्व उभौली २०८२ को अवसरमा महेन्द्र बहुमुखी क्याम्पस, धरानमा साकेला सिली नृत्य भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष श्री प्रसान राईले गर्नुभयो भने, मुख्य अतिथिको रूपमा क्याम्पस प्रमुख श्री चन्द्र कुमार राईको विशेष उपस्थिति रहेको थियो। अतिथिहरूमा स्ववियुका कोषाध्यक्ष आलोक लिम्बु तथा सदस्यहरू समीर […]

सौन्दर्य

मन्जु गुरुङ्गले जितिन मिसेस स्टेट २०२५ सिजन थ्रीको उपाधी

धरान: डब्लु डव्लु जि (वुमन्स वर्थ ग्रुप) द्धारा विहिवार आयोजित मिसेस स्टेट २०२५ सिजन थ्री कोशि प्रदेशको ताज मन्जु गुरुङ्गले चुमेकि छिन । अन्जुले १७ जना प्रतिश्पर्धिहरुलाई पछि पार्दै मिसेस स्टेटको उपाधि चुमेकी हुन । उनले उपाधि संगै मिसेस व्युटिफुल र  वेस्ट स्माइल टाइटल अवार्ड समेत हात पारेकी छिन । विजेता अन्जुले विजेता क्राउन संगै […]

कृषि

मकैमा फौजी किरा: किसान चिन्तित

धरान उपमहानगरपालिकाको वडा नं. ४, ५, ६ र २० वडालाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्दै लगेको छ । तर कृषकले लगाएको बालीमा किराको प्रकोप लाग्दा समेत प्रकोप नियन्त्रणका लागि कसैले गम्भीरतापूर्वक नलिदा कृषकहरु मारमा परेका छन् ।धरान उपमहनगरपालिका वडा नं. ६ का किसान विगतका बर्षहरु झै यस बर्ष पनि मकै बारीमा लाग्ने फौजी कीराका […]

समाज

सुदूरपूर्वका राई सुदूरपश्चिममा सम्मानित

धनगढी: सुदूरपर्व धरानका भीमज्वाला राईलाई सुदूरपश्चिम धनगढीमा सम्मान गरिएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष राईलाई गतिशील नेताका रुपमा बुधबार धनगढीमा सम्मान गरिएको हो ।श्रम आन्दोलनका गतिशील ज्वाला मजदुर आन्दोलनसंगै पत्रकारिता, साहित्य र सामाजिक विभेद र असहायहरुको सेवामा समर्पित रहेको भन्दै सम्मान गरिएको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट इकाई धनगढीको […]