व्यवसाय

यातायात ऐन बारे बसपार्कमा अन्तरक्रिया

काठमाण्डौं: सरकारले ल्याउन लागेको सवारी तथा यातायात व्यवस्था ऐन २०८१ मा भएको कानुनी प्रावधानले यातायात मजदुरहरुलाई पार्ने असर बारे नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बसपार्क आधारित अन्तरक्रिया गरेको छ । बिहिबार भक्तपुरको ब्रह्मायणी बसपार्क च्यामासिं र बुढानिलकण्ठ बसपार्कमा चालक, परिचालकसंग संगठनका नेताहरुले भेटघाट गरी ऐनमा भएको व्यवस्था र संगठनले प्रस्तुत गर्ने सुझावका विषयमा अन्तरक्रिया गरेको […]

मनोरञ्जन समाचार

नृत्य निर्देशक संघ (डिडान) सुनसरीको प्रथम वार्षिक साधारण सभा सम्पन्न

धरान: नृत्य निर्देशक संघ (डिडान) नेपाल, सुनसरीको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ।सुनसरी जिल्लामा रहेर नृत्य निर्देशन पेशामा आवद्ध नृत्य निर्देशकहरुको पेशागत सुरक्षा तथा क्षमता अभिवृद्धि गर्ने उदेश्यले स्थापित उक्त नृत्य निर्देशक संघ सुनसरीको अध्यक्ष मणिकुमार लिम्बुको सभापतित्व र संघको कोशी प्रदेश समिति अध्यक्ष राजु बस्नेतको प्रमुख आतिथ्यमा (बुधबार) धरान-१२ स्थीत सिङ्कईन डान्स स्टुडियोमा […]

मनोरञ्जन समाचार

चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को शीर्ष गीत सार्वजनिक

काठमाडौ: असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । देशभक्ति भावनाको कथावस्तु समेटिएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को शीर्ष गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, आयुशा समाल, बुद्धि तामाङ, मित्र प्रधानले अभिनय गरेका छन् । जरसिंह […]

शिक्षा

धरान आदर्श सेकेण्डरी बोर्डिङ स्कुल गुणस्तरीय शिक्षामा केन्द्रित

धरान उपमहानगरपालिका वडा नम्बर १ स्थित धरान आदर्श सेकेण्डरी बोर्डिङ स्कुल यो क्षेत्रको सबैभन्दा पुरानो निजी विद्यालयको रूपमा परिचित छ। स्थापना कालदेखि नै गुणस्तरीय शिक्षामा केन्द्रित यस स्कुलले थुप्रै सफल विद्यार्थी उत्पादन गर्दै आएको छ।शैक्षिक अनुशासन, योग्य शिक्षक टोली, र आधुनिक पठनपाठन पद्धतिले धरान आदर्श बोर्डिङ स्कुललाई यहाँको शैक्षिक इतिहासमा एक महत्वपूर्ण स्थान दिलाएको छ। […]

अपराध

धरान प्रहरीले बालिकामाथि यौन दुर्व्यबहार गर्ने आरोपित सहित कट्टी प्रहार गर्ने पक्राउ

धरान प्रहरीले विभिन्न अपराधमा संलग्न ५ जनालाई सार्वजनिक गरेको छ। इलाका प्रहरी कार्यालय धरानले शुक्रबार पत्रकार सम्मेलन गर्दै घट्ना संलग्नहरुलाई सार्वजनिक गरेको हो ।इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुले धरान १६ स्थित नौलो बस्तीमा एक बालिकामाथि भएको यौन दुव्यर्वहार, वडा नं १० स्थित भिआरसि चोकमा भएको खुकुरी आतंकको घटना र तीन महिना […]

खेलकुद

धरानमा क्लब स्तरीय फुटबल प्रतियोगिता हुने

धरानमा खेलकुदका गतिविधिहरु धेरै हुने गरेका छन् । यहाँ व्याडमिन्टन, टेबुलटेनिस, सितेरियो कराते, बडिविल्डिङ फुटबल लगायतका दर्जनौ खेलकुद प्रतियोगिता हुने गरेका छन् । यसैवीच धरान १७ का युवाहरुको क्लब धरान सिटी फुटबल क्लब प्रालिले धरानमा रहेका क्लबहरुलाई समेटेर प्रतियोगिताको आयोजना गर्न लागेको छ ।क्बले आगामी भदौ २८ गतेदेखि असोज ४ गतेसम्म क्लब स्तरीय प्रतियोगिता आयोजना […]

अपराध

बालिकालाई यौन दुर्ब्यबहार गर्न खोज्न्नेलाई कार्बाहीको माग

धरान: धरान उपमहनगरपालिकाका मेयर हर्कराज राईले चलाएको श्रमदानमा धरान १६ नौलो बस्तीकी एक बालिकालाई यौन दुर्ब्यबहार गरेको विषयमा धरान बाल सञ्जालले दोषीमाथि कारबाही गर्न माग गर्दै इलाका प्रशासन कार्यालय धरानमार्फत गृहमन्त्रालाई ध्ध्यानाषर्षणपत्र बुझाएकोे छ ।गत वैसाख १७ गते बुधबार श्रम गरेकै समयमा धरान १७ का ५५/६० बर्षका एक व्यक्तिले धरान १६ नौलो बस्तीकी बालिकामाथि बलात्कारको […]

शिक्षा

प्राइमभिजन कलेज होटल म्यानेजमेन्ट नेपालको शीर्ष १० स्थानमा पर्न सफल

धरान: प्राइम भिजन धरान हालै एशियन एजुकेशन रिभ्यू, बेंगलोर ( भारत) द्वारा गरिएको सर्वेक्षणमा “नेपालको शीर्ष १० होटल व्यवस्थापन कलेज” को सूचीमा पर्न सफल भएको छ । ।सर्वेक्षणमा नेपालभरिका होटल व्यवस्थापन कलेजहरूबाट १० कलेजहरू चयन गरिएकोमा कोशी प्रदेशको धरानमा सञ्चालित प्राइभिजन पर्न सफल भएको छ भने सुदूरपश्चिमाञ्चल एकाडेमी समेत समावेश गरिएको जनाइएको छ ।एशियन एजुकेशन […]

खेलकुद

युवाहरुको व्यक्तित्व विकासका लागि तरुण दलले बडिबिल्डिङ प्रतियोगिताको आयोजना गर्ने

धरान: नेपाल तरुण दल सुनसरी क्षेत्र नं. १ कार्यसमितिको आयोजनामा धरानमा प्रथमपटक ‘प्रथम मिस्टर तरुण बडिबिल्डिङ च्याम्पियनसिप २०८२’ हुने भएको छ ।‘राष्ट्र निर्माणमा तरुणहरूको योगदान’ भन्ने मूल नारालाई आत्मसात् गर्दै नवगठित कार्यसमितिले यो प्रतियोगिता आयोजना गर्न लागेको हो। सुनसरी जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा प्रतियोगितामा ५५,६०,६५,७०र ७५ केजी समुहमा प्रतिष्पर्धा हुने तरूणदल […]

धरान विशेष

धरान ११ नम्बर वडा समितीले टोलबासीसँग सुझाव संकलन गर्न थाल्यो

धरान: प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थानीय सरकारले प्राय: जनताको मनभावना बुझेर काम गरेको पाइदैन । वडाबाट पाउने सुविधा, वडामा आउने बजेट, टोल विकास समितिले गर्ने काम लगायतका समस्याहरुलाई सुल्झाउन भएपनि वडा भेला आवश्यक हुन्छ । अन्य वडाले आकलझुकलमा यस्ता भेला गर्ने गरे पनि धरान उपमहानगरपालका वडा नं. ११ ले भने समय समयमा आफ्नो वडामा […]