वीपी प्रतिष्ठानमा उपचार तत्काल सुरु नगरे नगरवासी विरोधमा उत्रिने
वीपी प्रतिष्ठानका पदाधिकारी बिचको खिचातानी र शिक्षक, कर्मचारीको स्वार्थ, गुटबन्दीका कारण प्रतिष्ठान बन्द हुने अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गर्दै तत्काल अस्पतालको सेवा र पठनपाठन सुचारु नभएमा धरान नगरवासी विरोधमा उत्रन बाध्य हुने स्थिति आएको छ ।उक्त कुरा धरान उपमहानगरपालिका वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) ले वडा कार्यालयबाट शुक्रवार जारी वक्तव्यमा जनाएका हुन । […]









