Uncategorized

वक्तृत्वकला प्रतियोगीताको दोस्रो चरणबाट १० जना छनौट

धरानका संस्थागत र सामुदायिक विद्यालयका प्लसका विद्यार्थी बिच आयोजित सुमेधा वक्तृत्वकला प्रतियोगीताको बुधवार भएको दोस्रो चरणबाट १० जना विद्यार्थी फाइनल चरणमा प्रवेश गरेका छन् ।

प्रतियोगिता र्याडीकल लाइट नेपालले आयोजना गरेको हो । फाइनलमा प्रवेश गरेकाहरूमा धरान उच्चकी स्नेहा श्रेष्ठ र बिदिसा अग्रवाल, शारदा बालिकाकी अनुस्का राई, युएन नबोदयकी स्नेहा निरौला र शीतल अधिकारी छन् ।

यस्तै मेघा हिमालयनका सम्पन्न सुवेदी, शिक्षा सदनकी जेनिसा राई, चन्द्र संस्कृतका सृजन खतिवडा र ऋषि राज गौतम र ज्ञानोदय माविकी अनिशा कार्की छन् ।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा