सुमेधा वक्तृत्वकला प्रतियोगीतामा सम्पन्न सुवेदी प्रथम
कोले न्युज: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको धरान उप-महानगरव्यापी अन्तर प्लस टु स्तरीय सुमेधा वक्तृत्वकला प्रतियोगिताको मङ्गलबार भएको अन्तिम प्रतिस्पर्धामा धरान मेघा- हिमालयनका सम्पन्न सुवेदी पहिलो भएका छन। यु.एन. नबोदयकी स्नेहा निरौला दोश्रो भएकी छन भने ज्ञानोदय मा.बि.का अनिशा कार्की तेश्रो भईन। यसैगरी शारदा बालिका नमुना मा.बि.का अनुस्का राई र यु. एन. नबोदयकै […]









