धरान विशेष

अभिब्यक्ति स्वतन्त्रता माथी नाङगो हस्तक्षेप नगर्न मेयर हर्क साम्पाङलाई ९ दलको चेतवानी

कोले न्युज: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो फेसबुकबाट अरूलाई मनपरी उपशब्द प्रयोग गरी गालीगलौज गर्ने तर, ‘आफू अनुकूलको विचार व्यक्त नगर्नेहरूलाई कार्यकक्षमा बोलाई बन्धक बनाएको र ‘धरान छोडेर जा’ भन्ने उर्दी जारी गरेको घट्नाप्रति आपत्ति जनाउँदै धरानका ९ वटा राजनीतिक दलहरूले आज बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै सचेत गराएका छन् । ‘पछिल्लो समय सामाजिक […]

धरान विशेष

स्वतन्त्र दिदीबहिनीहरुले बनाए एसडिबी रोज गार्डेन, मेयर हर्क साम्पाङद्वारा उद्वाटन

कोले न्युज: धरानका स्वतन्त्र महिला दिदीबहिनीहरुले श्रमदानबाट निर्माण गरेको एसडिबि रोज गार्डेनको बुधबार एक कार्यक्रमबीच उद्घाटन भएको छ । प्रणय दिवसको अवसर पारेर मेयर हर्क साम्पाङले श्रीमती संगै गार्डेनको बीचमा स्थापना गरिएको वाटर फाउण्टेनबाट पानी छोडेर उद्घाटन गरेका थिए । गार्डेनमा नै स्थापना गरिएको थुङ्से बोकेको दिदी र झोला बोकेको बहिनीको र रोजको प्रतिमाको अनावरण […]

Uncategorized धरान विशेष

हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा सरस्वती पुजा र बिज्ञान प्रदर्शनीj

कोले न्युज: धरान-१५ श्यामचोक स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले बुधबार बिद्याकी देवि सरस्वतीको पुजा भब्य रुपमा सम्पन्न गर्नुका साथै बिद्यार्थीहरुले बिज्ञान प्रदर्शनी गरेका छन। स्कुलको प्राङ्गणमा शिक्षक, शिक्षिका, विद्यार्थी र अभिभावकहरुले सरस्वती माताको बन्दना पाठ गरि बिधिपुर्वक पुजा आजा गरेको डाईरेक्टर गंगाराम कुलुङ्ले जानकारी दिनु भयो। बिद्यालय नगएका बालबालिकालाई आज(सरस्वती पुजा) को दिन अक्षर शुभारम्भ […]

Uncategorized

फागुन ७ गते देखि उत्पादनमूलकतर्फको कोरियाली भाषा परीक्षा हुने

फागुन ७ गते देखि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत कोरियाली भाषा परीक्षा सुरु हुने भएको छ । एक सूचना जारी गर्दै ईपीएस कोरिया शाखाले उत्पादनमूलकतर्फ जाने श्रमिकहरुको कोरियन भाषा परीक्षा सुरु हुने जानकारी दिएको छ । परीक्षा हुनुभन्दा एक दिनअघि ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा परीक्षार्थीले बायोमेट्रिक (फिंगरप्रिन्ट) दर्ता गर्नुपर्नेछ । रजिष्ट्रेसन नम्बरको आधारमा तोकिएको मिति, […]

धरान विशेष

रक्तदान तथा सहिद परिवारलाई सम्मान गर्दै धरानमा जनयुद्व दिवस मनाए

२९ औँ जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्र धरानले रक्तदान तथा सहिद परिवारलाई सम्मान कार्यक्रम गरेको छ । मंगलबार धरान भानुचोकको लोकतान्त्रिक चौतारीमा गरिएको रक्तदान कार्यक्रममा १ सय २० पिण्ट रगत संकलन भएको छ। रक्तदान कार्यक्रम संगै सहिद परिवारलाई सम्मान गरिएको छ । साँझ सहिदको नाममा भानुचोकमा दीप प्रज्वलन गरेको छ । माओवादी १० बर्से जनयुद्धमा […]

राजनिती

ल्होछारमा कांग्रेसको सांस्कृतिक कार्यक्रम सहित शुभकामना आदान–प्रदान तथा चियापान

धरान, १ फागुनः सोनाम ल्होछार, ग्याल्पो लोसार र ज्यालो लोसारको अवसरमा नेपाली कांग्रेसले सांस्कृतिक कार्यक्रम सहित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गरेको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीले क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा तथा प्रदेश स्वास्थ्यमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिपकुमार सुनुवारको प्रमुख आतित्थ्यमा सोनामा ल्होछार–२८६०, ग्याल्पो लोसार–२१५१ तथा […]

समाज

वराहक्षेत्र अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यमा उत्कृष्ट

सुनसरीको वराहक्षेत्र नगरपालिकाले अपाङ्गता रोकथाम तथा पुनर्स्थापनाको लागि गर्दै आएको काम, योजना र कार्यक्रमहरूको अध्ययनका लागि कङ्गो, तान्जेनिया, नेदरल्याण्ड र केन्याका अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका प्रतिनिधिहरू आएका छन् । अपाङ्गताको क्षेत्रमा काम गर्दै आइरहेको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था करुणा फाउन्डेसन मार्फत चार देशबाट पाँच जना प्रतिनिधिहरू वराहक्षेत्र आएका हुन् । करुणा फाउण्डेसनमार्फत नेदरल्याण्डबाट रेनी […]

मनोरञ्जन समाचार

सोनाम ल्होसार महोत्सव धरानमा मंगलबार कमल खत्रीको बेजोड प्रस्तुती हुने

कोले न्युज: नेपाल तामाङ घेदुङ धरानको आयोजनामा चलिरहेको सोनाम ल्होसार सांस्कृतिक पर्यटन महोत्सवलाई सङ्गीतमय बनाउन भोलि साँझ मगलबार चर्चित गायक कमल खत्री आउने भएका छन् । धरान-१२ स्थित पब्लिक स्कुलको खेलमैदानमा माघ २७ गते देखि महोत्सव सञ्चालन भइरहेको छ ।गायक खत्रीले महोत्सवमा मायाको अर्थ बुझन चाहान्छु, नाच नाच्छु कि ,सम्हाल मलाई ,जाउला रेलैमा सरर गोर्खा […]

राजनिती

धरानमा माओवादीले २९ औँ जनयुद्व दिवसमा सहिद परिवारलाई सम्मान र रक्तदान गर्ने

कोले न्युज: नेकपा माओवादी केन्द्रले धरानमा मङ्गलवार रक्तदान कार्यक्रम र सहिद परिवारहरुलाई सम्मान गरेर २९ औँ जनयुद्ध दिवस मनाउने भएको छ । मङ्गलवार बिहान रक्तदान कार्यक्रम, दिउँसो सहिद परिवार सम्मान र साँझमा सहिदहरूको सम्मानमा दीप प्रज्वलन गरिने कार्यक्रम तय भएको संयोजक उद्धव लिम्बुले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिए । जनयुद्धमा सहिद, बेपत्ता भएकाहरूका धरानमा रहेका […]

आर्थिक

व्यवसायी डुब्यो भने सरकार चल्न सक्दैन : मुख्यमन्त्री कार्की

कोले न्युज: मुख्यमन्त्री केदार कार्कीले सरकार र व्यवसायी साझेदार नभई एक रथका दुई पाङ्ग्रा भएको बताएका छन् । नेपाल उद्याेग बाणिज्य महासंघ काेशी प्रदेशकाे छैठौं प्रदेश सभामा उनले साझेदार छुटिएर जानसक्छ तर पाङ्ग्रा छुटिदा रथ चल्न नसके जस्तै सरकार र व्यवसायी रहेकाे बताएका हुन् । ´कर बिनाको सरकार चल्न सक्दैन, व्यवसायी डुब्याे भने सरकार चल्न […]