समाज

कुम्भ मेला परिसर प्राचीन हरिद्वार चतराधाममा सरसफाइ

वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित कुम्भ मेला परिसर प्राचीन हरिद्वार चतराधाममा सरसफाइ कार्यक्रम आयोजना गरेको छ । मङ्गलवार बिहान उक्त क्षेत्रमा सरसफाइ कार्यक्रम आयोजना गरिएको थियो । चतराधामलाई सुन्दर, सफा तथा आकर्षक बनाउन र यही चैत्र २७ गतेबाट सुरु हुने बारवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई केन्द्रित गरेर सरसफाइ कार्यक्रम आव्हान गरिएको नगर प्रमुख रमेश […]

समाज

डी पी विलिभर्स स्कुलमा अभिभावक सेमिनार सम्पन्न

सेमिनारका प्रमुख बक्ता योहोशु सुब्बासोङ्ग लिम्बुले किशोर-किशोरीहरुको आवश्यकताहरु सम्बन्धित दुई सत्रमा अभिभावकहरुसंग अन्तरक्रिया गर्नुभएको थियो। अराईज एंड साइन नेपालका राधिका लामा र प्रमिला सुनुवारले अभिभावकहरुलाई खेलहरु खेलाउनु भएको थियो । स्कुलका सह प्राचार्य कुर्मित बान्तवा (लेप्चा) ले अभिभावक र अराईज एंड साइन नेपालको टोलीलाई मायाको चिनो प्रदान गरि धन्यवाद ज्ञापन गर्नु भयो।कार्यक्रम शिक्षक बिरेन्द्र लिंग्देंले […]

राजनिती

धरानमा कांग्रेस र मारवाडी समुदायले एकसाथ होली मनाए

देशभर विभिन्न संघसंस्था, पेशा, व्यवसायी र नागरिकहरुले आ-आफ्नै तरिकाले होली कार्यक्रमको आयोजना गरेर यस वर्षको होली पर्व मनाएका छन् । तर धरानमा भने नेपाली कांग्रेस र मारवाडी समुदायले एकैसाथ होली मनाएका छन। नेपाली कांग्रेस, क्षेत्र नं. १ सुनसरीले धरानमा आयोजना गरेको होली मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रममा मारवाडी सेवा समिति र मारवाडी समुदायका दर्जन बढी […]

राजनिती

सङ्घीय सरकार फेरिए पनि कोशी प्रदेश सरकारमा कुनै प्रभाव नपार्ने – मुख्यमन्त्री कार्की

दलहरूले गठबन्धन बदलेर सङ्घीय सरकार परिवर्तन भए पनि कोशी प्रदेश सरकारमा त्यसको कुनै प्रभाव नपर्ने मुख्यमन्त्री केदार कार्कीले दाबी गरेका छन् । मोरङको झोराहाटमा शुक्रवार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री केदार कार्कीले सार्वजनिक रूपमा त्यस्तो दाबी गरेका हुन । मुख्यमन्त्री कार्कीले संविधान अनुसार प्रदेश सरकार चल्ने बताउँदै भने ‘संविधान अनुसार बनेको सरकार हो, सरकार बन्दा पनि […]

Uncategorized आर्थिक

भारतबाट चोरि पैठारीको रुपमा आयत भएको प्याज उपभोक्ताले तेब्बर मूल्य तिर्न बाध्य

नेपालमा अहिले फागुन, चैत्र महिनाको समयमा प्याजको खुद्रा मूल्य २५ देखि ३० रुपैयाँ प्रति के.जी. हुनुपर्ने बेलामा तर अहिले प्रदेश नम्बर १ को मोरङ्ग जिल्ला बिराटनगर रानी भन्सार निकट पर्ने सुनसरी जिल्लाको धरानमा ९० देखि १ सय रुपैयाँ प्रति के.जी. मुल्यमा प्याज विक्रि वितरण भई रहेको अवस्था छ । यसप्रकार यो समयमा प्याजको मुल्यमा अत्यधिक […]

समाज

धरानमा हत्या भएको महिलाको पहिचान खुल्यो

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको नवनिर्मित भवन नजिकै हत्या गरिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । शव धरान-१६ बस्ने २१ वर्षीया सुमना श्रेष्ठको भएको प्रहरीले जनाएको छ । बाख्रा चराउन गएका एक व्यक्तिले युवतिको शव भुईँमा लडिरहेको देखेपछि बुधवार प्रहरीलाई खबर गरेका थिए । मृतकको घाँटीमा गहिरो चोट छ भने घटनास्थलबाट प्रहरीले […]

धरान विशेष

धरान घोपा क्याम्प परिसरमा एक महिलाको शव फेला परेको छ

धरान उपमहानगरपालिका-१८ स्थित घोपा क्याम्प परिसरमा एक महिलाको हत्या भएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार घाँटी रेटिएको अवस्थामा किशोरीको शव फेला परेको हो । खोल्सामा घोप्टो अवस्थामा शव भेटिएको थियो । शव भन्दा केही मिटर दुरीमा सानो आकारको खुकुरी पनि प्रहरीले फेला परेको छ । हत्या भएकि किशोरी को हुन् भन्ने खुलिसकेको […]

राजनिती

लिम्बु विद्यार्थी मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन सुरु

लिम्बु विद्यार्थी मञ्च स्थापना भएको २५औँ वर्षमा पुगेको अवसरमा आयोजित लिम्बु विद्यार्थीहरूको अन्तर्राष्ट्रिय महासम्मेलन धरानमा मङ्गलवार देखी सुरु भएको छ । चुम्लुङ हिम धरान-१५ मा एक समारोहका बिच प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुले उद्घाटन गरे । उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका मन्त्री जवेगुले लिम्बु विद्यार्थी मञ्चको मातृभाषामा व्यवहारिक शिक्षाको माग संविधानले दिएको अधिकारको […]

समाज

धरान मोडल कलेजका बिद्यार्थीद्वारा पुनर्स्थापना गृहलाई खाद्यान्न सहयोग

बि.एस.डब्लु. पहिलो बर्षमा अध्ययनरत बिद्यार्थीहरुले समाजमा बिद्यमान सचेतनामुलक नाटक प्रस्तुत गरे।

धरान विशेष

बिनम र डोल्मा भए मिष्टर एन्ड मिस डल्फिन

बिजेताहरुलाई नेपाल पत्रकार महासङ्घ सुनसरीका सह सचिव तिर्थ कार्की, एभरेस्ट बोर्डिङ स्कुलका अध्यक्ष सन्तबिर पौडेल, गत सालका बिजेता दिवस राई, छात्रातर्फका उप-बिजेता स्मृती योन्जन लगायतले स्लास, बुके, खदा, शिल्ड र प्रमाणपत्र प्रदान गरे। प्रतियोगिताको निर्णायकहरुमा समाजसेवी सुस्मिता लिम्बू, नृत्य निर्देशक बिक्रम शंकर र मिस सगरमाथा -२०७८ कि बिजेता श्रद्धा बिश्वकर्मा थिए।