समाज

महाकुम्भ दर्शनार्थी भक्तजनहरुका लागि कांग्रेसले राख्यो एक महिने निःशुल्क हेल्थ डेस्क

धरान: बाह्र वर्षमा लाग्ने पिण्डेश्वर महाकुम्भ मेला उद्घाटन भएसंगै दर्शनार्थी भक्तजनहरुका लागि एक महिने निःशुल्क हेल्थ डेस्क राखिएको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीले धरानस्थित ऐतिहासिक पवित्र धार्मिक स्थल पिण्डेश्वर मन्दिर परिसरमा कांग्रेसको क्षेत्रीय स्वास्थ्य विभागको संयोजनमा र नेपाली कांग्रेस प्रदेशसभा १(१), १(२), धरान नगर, १४ नं. वडा र नेपाल […]

समाज

पिण्डेश्वर महाकुम्भ मेला उद्घाटनको अवसरमा धरानमा आज सार्वजनिक बिदा

राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन हुने पिण्डेश्वर महाकुम्भ मेलाको अवसरमा चैत २७ गते मङ्गलवार धरान उपमहानगरपालिकाले स्थानीय बिदा दिने भएको छ । पिण्डेश्वर महाकुम्भ मेला राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वराहक्षेत्रमा कुम्भस्थान गरी मङ्गलवार औपचारिक उद्घाटन हुने कार्यक्रम छ । धरान उपमहानगरपालिका कार्यालयद्वारा सोमवार सार्वजनिक सूचना जारी गर्दै पिण्डेश्वर महाकुम्भ मेलाको उद्घाटनको अवसरमा स्थानीय बिदा दिने जानकारी गराएको […]

खेलकुद

धरान भेट्रान १०-२ गोलको फराकिलो अन्तरले कन्काई भेट्रानलाई हराउँदै सेमिफाइनलमा

धरान रङ्गशालामा जारी चौथो विक्रम राई स्मृति भेट्रान फुटबलको सोमबारको २ खेलमा पालैपालो धरानका २ टिम धरान भेट्रान फुटबल क्लब र हाम्रो धरान भेट्रान फुटबल क्लब विजयी भई प्रतियोगीको सेमिफाइनलमा प्रवेश गरेको छ ।पहिलो खेलमा आयोजक धरान भेट्रान क्लबले कन्काई भेट्रान फुटबल क्लब सुरुङ्गा झापालाई १०-२ गोल विशाल फराकिलो अन्तरले पराजित गर्‍यो । खेलामा विजेता […]

धरान विशेष

पब्लिक हाईस्कुलको नतिजा प्राकाशन, छात्रवृत्ति बितरण तथा दिक्षान्त समारोह

बिद्यालयका प्रधानाध्यापक डा.झाले अभिभावकहरुलाई आगामी नया शैक्षिक शत्र २०८१ को बारेमा पुर्णरुपमा जानकारी दिए। प्रायजसो विभिन्न रचनात्मक कार्यक्रमहरु गरिरहने पब्लिक हाईस्कुल कोशी प्रदेसकै नमुना बिद्यालयको रुपमा परिचित रहेको छ। बर्षैभरी नेपालका विभिन्न भागका बिद्यालयहरुले शैक्षिक भ्रमणमा आउदा पब्लिक हाईस्कुलको भ्रमण गर्ने गरेका छन।

खेलकुद

चौथो बिक्रम राई स्मृती कप: दमक लखनपुर भेट्रान र रारा भेट्रान बिजयी

धरान १६ स्थित रंगशालामा दिउँसो ३ बजेबाट सुरु भएको पहिले खेलमा दमक लखनपुरले बिराट मेगा भेट्रान फुटबल क्लब मोरङलाई १-० गोल अन्तरले हरायो भने ५ बजेबाट सुरु भएको दोस्रो खेलमा रारा भेट्रान फुटबल क्लब धनकुटाले मिल्स भेट्रान फुटबल क्लब बिराटनगरलाई ३-१ ले पराजित गरेको छ। दमक लखनपुर भेट्रान फुटबल क्लबका जितका लागि खेलको पहिलो हाफको […]

खेलकुद

पाँचौ मिस्टर कोशी विनोदकुमार नेपाली बने

कोले न्युज धरानमा शनिवार भएको पाँचौँ मिस्टर कोशी उपाधि विनोदकुमार नेपालीले हात पारेको छ। शारीरिक सुगठन प्रतियोगितामा भिजन फिटनेसका विनोद पाँचौँ मिस्टर कोशी घोषित भए। प्रतियोगिता एलाइनेट जिम धरानले आयोजना गरेको हो । जिमको २१ औ शारीरिक सुगठन प्रतियोगितामा उपाधिसँगै नगद १ लाख १५ हजार, ट्रफि, मेडल , प्रमाणपत्र र ५० हजार रुपैयाँ बराबरको मल्टिसेट […]

धरान विशेष

पब्लिक हाईस्कुलका कक्षा-१२ का बिद्यार्थीलाई बिदाई

धरान-१२ चतरालाईन स्थित पब्लिक हाईस्कुलबाट कक्षा-१२ को अध्ययन पुरा गरि बार्षिक परीक्षाको तयारी गरिरहेका बिद्यार्थीहरुलाई शनिबार एक कार्यक्रम गरि बिदाई गरिएको छ।

धरान विशेष

यु.एन.नबोदय कलेजको १२ औ बार्षिकोत्सवमा सम्मान र बिदाई कार्यक्रम

कोले न्युज स्मारिकाले जिपिए ३ दसमलब ९६ ल्याएकी थिइन।त्यस्तै बिएचएम दोश्रो सेमेष्टरको परीक्षामा कोशी प्रदेस थर्ड टपर हुने रोजिना राईलाई १५ हजार नगद र सम्मान पत्रले सम्मान गरिएको थियो। रोजिनाले जिपिए ३ दसमलब ९१ ल्याएकी थिइन। सम्मानित हुने छात्राहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) कोशी प्रदेसका निर्देशक जीवन गड्तौला, कलेजका म्यानेजिङ डाईरेक्टर ज्ञानेश्वर […]

खेलकुद

चौथो बिक्रम राई स्मृती कप: हाम्रो इटहरी र कन्काई भेट्रान बिजयी

चौथो बिक्रम राई स्मृति भेट्रान फुटबल प्रतियोगितामा आज दुई खेल भएको छ । हाम्रो इटहरी भेट्रानले एभरेस्ट भेट्रान मोरङलाई ४-१ गोल अन्तरले हरायो भने दोस्रो खेलमा कन्काई भेट्रान झापाले पनि कटारी टाईगर्स भेट्रान उदयपुरलाई ४-१ गोल अन्तरले नै पराजित गरेको छ। शनिबार भएको पहिलो खेलमा हाम्रो इटहरी भेट्रानले एभरेस्ट भेट्रान बिरुद्व जर्सि न ३ का […]