धरान स्थापनाको १२५ वर्ष पूरा : झाँकीसहित र्याली
धरान: घना जंगल फाँडेर बसोबास सुरु गरिएको धरानले १२५ वर्ष पूरा गरेको छ । विजयपुर क्षेत्रबाहेक हालको धरान क्षेत्र राणाकालमा जंगल फँडानी गरी विभिन्न स्थानबाट आएका मानिसहरूले घर–टहरा बनाउँदै बसोबास थालेपछि विस्तार हुँदै गएको ऐतिहासिक तथ्य रहेको छ । सोही क्रममा जुद्धनगर र चन्द्रनगर बजारको विकास भएको इतिहास पाइन्छ ।धरानमा मानव बसोबास सुरु भएको अवसरमा […]









