समाज

सडकको धुलो पखाल्न रोड वासर खरिद गर्दै इटहरी उपमहानगर

इटहरी उपमहानगरपालिकाले सडकको धुलो पखाल्न ‘रोड वासर कम स्प्रिङकलर’ प्रयोगमा ल्याएको छ । पानी ट्याङ्कीबाट निस्कने पानीको फोहोराले सडकको धुलो पखाल्छ । सडकको किनारामा रोपिएका बिरुवामा पानी हाल्न र हिउँदमा धुलोले ढाकिएको बिरुवा पखाल्न समेत यसको प्रयोग गरिने इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले बताए । उनले भने, ‘यो एउटा साधनले सडकको धुलो पखाल्ने, बिरुवामा पानी […]

राजनिती

पटनालीमा कांग्रेसको भेटघाट, विगतका कमीकम्जोरी सुधार गर्दै अघि बढ्ने संकल्प

धरानः नेपाली कांग्रेसले धरान उपमहानगरपालिकामा पर्ने पटनालीमा नेता कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम गरेको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को आयोजनामा कार्यक्रम भएको हो । क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरुले केही नेतामा भएका विकृति, विसंगति, खराब आचारण, झुट बोल्ने तथा चुनाव र […]

सहित्य/सिर्जना

एस.ई.ई.स्पिकरका १५ प्रतिष्पर्धी फाईनलमा प्रबेश

फाईनलमा प्रबेश गर्नेहरुमा सियोन स्कुलकी सोनिया नेपाली, जडेज मा.बि.कालाबन्जारकी कन्चन पौडेल, यु.एन.स्कुल धरानका प्रेम बिश्वकर्मा, ज्वालामुखी मा.बि. पट्नालीकी बिबिका राई, सहिद स्मृति मा.बि.का झरना राई र जेलिसा पौडेल रहेका छन। यसैगरी चिल्ड्रेन एकेडेमी धरानकी सनिता लिम्बू, हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलका जनक शाह, सरस्वती मा.बि. पानमाराकी जेनिशा सुनाम, भानु स्मृति मा.बि.कि निशा बराईली र जेम आवासीय […]

खेलकुद

धरान खेलकुद मञ्चद्वारा नगद राशी सहित स्पोर्टस् अवार्ड प्रदान

धरान खेलकुद मञ्चले शुक्रबार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षक करातेको कोच किरण लामालाई उत्कृष्ट प्रशिक्षक एवार्ड २०८० बाट सम्मान गरिएको हो । मञ्चद्वारा आयोजित समारोहमा धरान स्पोर्टस् लाइफ टाइम एचिभमेन्ट अवार्डबाट २ जना र खेलकुद विधामा योगदान पुर्‍याएका ४ जनालाई सम्मान प्रदान गरेको हो । उहाँहरुलाई जनही नगद रकम २५ हजार […]

राजनिती

काकाकुल धरानलाई संघीय खानेपानी मन्त्रीको आस्वशन

धरान: संघीय सरकारका खानेपानी मन्त्री राजेन्द्र राईले धरानका मेयर हर्क साम्पाङ र राजनैतीक दलका स्थानीय नेताहरुलाई धराने जनतालाई सप्तकोशीको पानी खुवाउने आश्वशन दिएका छन। शुक्रबार धरान आएका मन्त्री राईले धरानवासीहरूको मागलाई सकेसम्म चाँडै समाधान गर्ने प्रतिबद्धता जनाए। कोशीबाट पानी ल्याउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) गर्ने तयारीमा सरकार लागेको मन्त्री राईले बताए। सङ्घीय बजेटमा धरानको खानेपानीलाई […]

राजनिती

कांग्रेसद्धारा आदिवासी जनजाति सम्बन्धि प्रशिक्षण

धरानः नेपाली कांग्रेसले आदिवासी जनजाति सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका नेता कार्यकर्ताहरुलाई लक्षित गरेर नेपाली कांग्रेस क्षेत्र नं. १ सुनसरीले आदिवासी जनजाति अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गरेको हो । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य तथा संगठन विभाग प्रमुख जगत बरामले सहभागी एवम् […]

राजनिती

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कोशी प्रदेशको अधिवेशन स्थगित

नेपाली कांग्रेस आवद्ध नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको कोशी प्रदेशको प्रथम अधिवेशनको बन्द सत्र भने समन्वय र प्राविधिक कारण स्थगित भएको निर्वाचन समितिले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन। निर्वाचन समितीका संयोजक उत्तमसिंह थाङदेनले कोशी प्रदेश महासंघको पदाधिकारी चयनको लागि समन्वय, महासंघको विधि र प्राविधिक कारण स्थगित भएको बताएका छन। उनले सहमतिबाट नै होस […]

खेलकुद

धरानबाट खेल क्षेत्रमा योगदान गर्ने खेलाडीहरुलाई सम्मान साथै अवार्ड प्रदान गर्ने

धरान खेलकुद मञ्चले धरान उपमहानगरपालिकामा खेलकुद क्षेत्रमा आवद्ध रहेर कर्म गरेका, योगदान गरेका खेलाडी, प्रशिक्षक र खेलकुदको क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । आज मञ्चले पत्रकार सम्मेलन गरी जेठ १८ गते धरान १५ स्थित धरान किचन सभाहलमा मेयर हर्क साम्पाङको प्रमुख आथित्यतामा कार्यक्रम हुने मञ्चका सचिव विक्रम लिम्बुले बताएका छन् […]

राजनिती

पत्रकार महासङ्घ सुनसरी शाखा कार्यालयमा युनियनद्वारा तालाबन्दी

नेपाल पत्रकार महासङ्घको सदस्यता नामावलीमा रातारात गैर पत्रकारको नाम थपिएको, कार्यरत पत्रकारको नाम हटाइए आरोप सहित आन्दोलित सुनसरीमा पनि प्रेस युनियनले आज तालाबन्दी गरेको छ। प्रेस युनियनका सुनसरी जिल्ला सचिव बाबुराम कार्कीको नेतृत्वमा गएको युनियनको टोलीले धरान १३ अमरहाट स्थित कार्यालयमा तालाबन्दी गरेको हो । सचिव कार्कीका अनुसार शुद्धीकरणका लागि परेका उजुरी अध्ययन भई जेठ […]