नगरपालिकाले डेङगुको परिक्षण निशुल्क गर्ने – मेयर कार्की
वराहक्षेत्र: गएका बर्षहरुको तथ्याङ्कका आधारमा डेङ्गु रोग सक्रमणको उच्च जोखिममा रहेको वराहक्षेत्र नगरपालिकाले आर्थिक रुपमा कमजोर परिवारका विरामिहरुलाई डेङ्गु रोगको परिक्षण निशुल्क गर्ने भएको छ । नगर प्रमुख रमेश कार्कीका अनुसार डेङगु रोगको लक्ष्यण देखा परेका बिरामिहरुलाई नगरपालिकाले नगर भित्रका स्वास्थ्य संस्थाबाट निशुल्क परिक्षण, जीवन जल र आवश्यक औषधिहरुको व्यवस्थापन गर्ने छ । यसलालाई चतरा […]









