धरान खहरे खोला ग्याविङ जाली भत्काएपछि ,जिल्ला प्रशासनद्वारा अनुगमन
धरानः धरान उपमहानगरपालिका १३ स्थित अमरबस्तीमा रहेको खहरे खोलामा लगाइएको ग्याविङ जाली मेयर हर्कराज राईको निर्देशनमा अमर बस्ती (क)को खहरेमा विवादले उग्र रुप लिदै गएको थियो। यस घटनाले मेयर साम्पाङ र वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेबीच द्धन्दनै सिर्जना भएको थियो सोही घटनालाई लिएर विहिबार सुनसरी जिल्लाका निमित्त जिल्ला प्रमुख अधिकारी बेदराज फुयल राष्ट्रिय […]









